कात्तिक २९, भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले जुवा खेल्दै गर्दा जुवा खालबाट नगदसहित आठजनालाई पक्राउ गरेको छ । 

प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २९, भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले जुवा खेल्दै गर्दा जुवा खालबाट नगदसहित आठजनालाई पक्राउ गरेको छ । 

प्रहर"/>

2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

जुवा खालबाट नगदसहित आठजना प्रहरी फन्दामा


कात्तिक २९, भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले जुवा खेल्दै गर्दा जुवा खालबाट नगदसहित आठजनालाई पक्राउ गरेको छ । 

प्रहरीले मध्यपुरथिमी नगरपालिका–७ स्थित भीमबहादुर राईको घरमा छापा मारी आइतबार साँझ जुवा तास खेल्दै गरेको अवस्थामा रु एक लाख १५ हजार नगदसहित आठजनालाई पक्राउ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । 

प्रहरीले जुवा खालबाट औसोर मगर, खिमराज राई, गुन राई, यादवचन्द्र राई, ३४ वर्षीय सुमन राई, ३४ वर्षीय सुदीप मगर, ३१ वर्षीय डम्बर सुब्बा र ३२ वर्षीय जितन राईलाई पक्राउ गरेको हो । प्रहरीले आज जुवाडेविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई