विमल खड्का पर्वत । अपाङ्गता भएका बालबालिकालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन हुने भएको छ । शारीरिक अपाङ्गता भएका १८ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरीे घुम्ती शिविर संचालन हुने भएको हो । शारिरीक अपाँगता भएका वालवालिकाको स्वास्थ्य परिक्षण, पहिचान तथा पुनःस्थापनाका ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल खड्का पर्वत । अपाङ्गता भएका बालबालिकालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन हुने भएको छ । शारीरिक अपाङ्गता भएका १८ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरीे घुम्ती शिविर संचालन हुने भएको हो । शारिरीक अपाँगता भएका वालवालिकाको स्वास्थ्य परिक्षण, पहिचान तथा पुनःस्थापनाका ला"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपाङ्गता बालबालिकाको लागि स्वास्थ्य शिविर हुने

२०७३, २९ कार्तिक सोमबार ०७:०२

विमल खड्का पर्वत । अपाङ्गता भएका बालबालिकालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन हुने भएको छ । शारीरिक अपाङ्गता भएका १८ बर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरीे घुम्ती शिविर संचालन हुने भएको हो । शारिरीक अपाँगता भएका वालवालिकाको स्वास्थ्य परिक्षण, पहिचान तथा पुनःस्थापनाका लागि धौलागिरी अञ्चलका तीन जिल्ला पर्वत, बागलुङ र म्याग्दीमा उक्त घुम्ति स्वास्थ्य शिविर सञ्चालन हुने लागेको हो । पर्वतमा मंसिर २५, बाग्लुङ बुर्तिवाङमा २२ र धौलागिरी अस्पतालमा २४ गते र म्याग्दीको बेनी अस्पतालमा  मंसिर २० गते  शिविर संचालन हुने बताईएको छ ।
अपाङग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा, अपाङगता सरोकार संघ बागलुङको समन्वय र प्लान नेपाल अन्तर्गतको समावेशी शिक्षा प्रबद्र्धन परियोजनाको सहयोगमा अपाङगता भएका बालबालिकालाई शिविर मार्फत परामर्श दिने सिबिआरका कार्यक्रम संयोजक नेत्रबहादुर देउजाले बताएका छन् । अपाङग ठ्ठ बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले नेपालमा ७३ हजार भन्दा बढि बालबालिकालाई सेवा दिएको र १५ हजार लाभान्वित भएको जनाएको छ ।
यो कार्यक्रमलाई सबैतिरबाट सहयोग गर्न अपाङगता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से