2026-09-19 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ अस्पतालमा एक्सरे मेसिन बिग्रिदा बिरामी मर्कामा

सम्राट सिंह/कात्तिक ३०, बझाङ । जिल्ला अस्पताल बझाङमा एक्सरे मेसिन बिग्रिदा बिरामी मर्कामा परेका छन । 

एक साता अगाडि बिग्रेको एक्सरे मेसिन मर्मत नहुँदा बिरामी मर्कामा परेका हुन । एक्सरे मेसिन बिग्रेको हुँदा उपचारका लागि जिल्ला अस्पताल बझाङ आएका बिरामीहरु २ किलोमिटर टाढा रहेको निजि अस्पतालमा गएर एक्सरे गरिरहेका छन ।

जिल्ला अस्पताल बझाङको एक्सरे मेसिन बिग्रेको हुँदा बिरामीलाई लिएर एक्सरे गर्न निजि अस्पतालमा ल्याएको बिरामीका आफन्त गोविन्द रोकायाले बताए । राज्यले तत्काल एक्सरे मेसिन मर्मत गरी जिल्ला अस्पतालमा नै सेवा  दिनुपर्ने उनको भनाई छ ।  

एक्सरे मेसिन बिगे्रको हुँदा बिरामीहरु एक्सरे गर्न निजि अस्पतालमा जाने गरेको जिल्ला अस्पतालका डाक्टर बिष्णु खतिवडाले बताए । बिग्रेको एक्सरे मेसिनको सामान बाहिरी देशबाट मगाउनु पर्ने हुँदा एक साता पछि एक्सरे मेसिन मर्मत गरि सेवा दिने उनको भनाइ छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई