२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

निशुल्क आधारभुत पत्रकारिता सम्बन्धि तालिम संञ्चालन

२ मंसिर २०७३, बिहीबार ०५:३७

सम्राट सिंह, मंसिर २, बझाङ । जिल्लाको  सदरमुकाम चैनपुरमा आधारभुत पत्रकारिता सम्बन्धि निशुल्क तालिम संञ्चालन भएको छ । रेडियो जनमुखी एफएमको आयोजनामा बुधबार देखि आधारभुत पत्रकारिता सम्बन्धि तालिम संञ्चालन भएको हो ।

जिल्लाका विभिन्न गाविस तथा जिल्ला बाहिर बैतडि, डोटीका पत्रकारितामा इच्छुक २५ जना व्यक्तित्वहरु तालिममा सहभागी रहेका छन । 

बझाङ सदरमुकाम चैनपुरको पानकोट रोडमा रहेको रेडियो जनमुखी एफएमको सभाहलमा एक हप्तासम्म तालिम संञ्चालन हुने रेडियो जनमुखी एफएमका स्टेसन मेनेजर जगदिश रोकायाले बताए । ठूलो संख्यामा पत्रकारिता गर्न इच्छुक व्यक्तित्वहरु तालिममा सहभागी भएकाले बझाङ जस्तो विकट हिमाली जिल्ला पनि पत्रकारिताको विकास हुने उनको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी