मङ्सिर २, भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चोरी गर्नेबाट रु आठ लाख ३० हजार ६४१ जरिवाना असुल गरेको छ । 

प्राधिकरणले आज यह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २, भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चोरी गर्नेबाट रु आठ लाख ३० हजार ६४१ जरिवाना असुल गरेको छ । 

प्राधिकरणले आज यह"/>

2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा विद्युत् चोरी गर्नेबाट आठ लाख तीस हजार जरिवाना सङ्कलन

मङ्सिर २, भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले विद्युत् चोरी गर्नेबाट रु आठ लाख ३० हजार ६४१ जरिवाना असुल गरेको छ । 

प्राधिकरणले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शाखाका प्रमुख बिक्रम अमात्यले साउनदेखि हालसम्म ४० हजार ७४४ युनिट विद्युत चुहावट भएको बताउनुभयो । 

विद्युत चुहावट गर्ने व्यक्तिहरु मध्ये सबै भन्दा धेरै ७ सय युनिट विद्युत चोरी गर्ने लक्ष्मी गहतराजसंग १ लाख ५९ हजार ४५७ रुपैयाँ असुल गरेको छ । हाल प्राधिकरणले भक्तपुरमा ३२ हजार १५७ विद्युत ग्राहकबाट मासिक रु. ३ करोड ७५ लाख राजस्व संकलन गर्दै आएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई