Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिता डोटीमा हुँदै

२०७३, ५ मंसिर आईतवार ०८:१६

मंसिर ५, डोटी । प्रदेश नम्बर ७ स्तरीय भलिबल प्रतियोगिता सोमवार देखि डोटीमा हुने भएको छ । 

तोकिएको मितिमा टिमहरु सहभागि नभए पछि स्थगित भएको भलिबल प्रतियोगिता फेरी सोमबार देखि हुने आयोजकले साझासवाल डोटीलाई जानकारी दिएको हो ।

कपल्लेकी युवा समाजको आायोजनमा कात्र्तिक १८ गतेदेखि २१ सम्म हुने भनिएको ‘५ औँ भागेश्वर गु्रप कपल्लेकी भलिबल शिल्ड–२०७३’ प्रतियोगिता टिम सहभागि

हुन नआउदा स्थगित भएको थियो । 

प्रदेश नम्बर ७ का सबै जिल्लाका टिमहरु सहभागिता नहुदा स्थगित गरीएको थियो । सोमबार हुने प्रदेश नम्बर ७ स्तरीय नै रहने तर, टिमहरु खुल्लाबाटै लिईने गरी प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ ।

भलिबल प्रतियोगिता अहिले सम्मकै सबै भन्दा ठुलो राशिको तोकिएको छ । जसमा प्रथम हुने टिमलाई एक लाख ५१ हजार शिल्ड, दोस्रोलाई ५१ हजार नगद र ट्रफि जित्ने आयोजकले जनाएको छ । यस्तै भलिबल प्रतियोगितामा उत्कृष्ठ ४ जना खेलाडीलाई चार वटा बिधामा ५/५ हजारका दरले पुरुष्कृत गरीने जनाएको छ ।

कपल्लेकी युवा समाजले बिगत ५ बर्ष देखि भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै