मङ्सिर ५, काठमाडौँ । आमूल परिवर्तन ख्रीष्टियन पार्टी नेपालले चरणबद्ध रुपमा आन्दोलन गर्ने भएको छ । 

आइतबार मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ५, काठमाडौँ । आमूल परिवर्तन ख्रीष्टियन पार्टी नेपालले चरणबद्ध रुपमा आन्दोलन गर्ने भएको छ । 

आइतबार मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलन"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ख्रीष्टियन पार्टीले अघि सार्यो ९ बुँदे माग

२०७३, ५ मंसिर आईतवार १०:०५


मङ्सिर ५, काठमाडौँ । आमूल परिवर्तन ख्रीष्टियन पार्टी नेपालले चरणबद्ध रुपमा आन्दोलन गर्ने भएको छ । 

आइतबार मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आमूल परिवर्तन ख्रीष्टियन पार्टी नेपालले आफ्ना मागबारे समेत प्रष्ट पारेको छ । 

पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष भरत गिरीले डिसेम्बर २५ तारिख लाई क्रिष्मस डेको रुपमा मनाउँदै आइएकोमा उक्त दिनको सार्वजनिक बिदालाई कटौती गर्न नहु्ने सहितका ९ बँ्दे माग सार्वजनिक गरे । 

उनले यी मागहरु यस अघि नै सारिएको र प्रधानमन्त्रीलाई मंसिर १ गते ज्ञापन पत्र बुझाई सकिएको भए पनि हालसम्म सरकारले कार्यान्वयमा ध्यान नदिएको हुनाले पत्रकार सम्मेलन गर्नु परेको बताए । अब यी मागहरु मंसिर १० गतेसम्म पनि कार्यान्वयन नभए चरणबद्ध रुपमा आन्दोलन गरिने गिरीले बताए । 

उक्त पत्रकार सम्मेलनमार्फत अध्यक्ष भरत गिरीले आफ्नो पार्टी सँधै ख्रीष्टियन लगायत धार्मिक समुदायहरुको न्यायको लागि लड्ने बताए । उनले नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसमक्ष धार्मिक स्वतन्त्रताको संरक्षणको लागि सन्धी सम्झौता र अनुबन्धनको अनुमोदन र हस्ताक्षरमार्फत गरेको प्रतिबद्धतालाई अक्षरांस पालना गर्नुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी