२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

अन्तराष्ट्रिय बाल अधिकार दिवस डोटीमा पनि मनाइयो

२०७३, ५ मंसिर आईतवार १५:०२

मंसिर ५, डोटी | अन्तराष्ट्रिय बाल अधिकार दिवस डोटीमा पनि मनाईएको छ । बाल बालिकाको इच्छा, विबाह हैन शिक्षा भन्ने मुल नाराका साथ आईतबार जिल्लाका बिभिन्न बिद्यालयमा दिवश मनाएको हो । 

दिबशका अवसरमा डोटीका १९ वटा बिद्यालयमा हाजीरी जवाफ, बक्तृत्वकला,भलिबल र साँस्कृति कार्यक्रम गरी मनाएको सामुदायिक विकास केन्द्र सम्भव कार्यक्रमकका  कार्यक्रम अधिकृत  शतिस गुरुङले जानकारी दिनु भयो ।

युनिसेफ,रेशलेस डिप्लोमेन्ट नेपाल र सामुदायिक विकास केन्द्र ( सिडिसि) डोटीको आर्थिक सहयोग तथा १९ वटा बिद्यालयको आयोनमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । दिल्पेश्वर माध्यमिक बिद्ययालय, कुमालिकोट माध्यमिक बिद्यालय, घण्टेश्वर माध्यमिक बिद्यालय, शारदा माध्यमिक बिद्यालय, केदारेश्वर माध्यमिक बिद्यालय, मष्टेश्वर माध्यमिक बिद्यालय, इन्द्र माध्यमिक बिद्यालय, शाजेन्द्रश्वर माध्यमिक बिद्यालय, जनता माध्यमिक बिद्यालय, रघुनाथ माध्यमिक बिद्यालय, केदार माध्यमिक बिद्यालय, महा-सरस्वति माध्यमिक बिद्यालय, घण्टेश्वर माध्यमिक बिद्यालय, राम पुर माध्यमिक बिद्यालय, सिद्धेश्वर माध्यमिक बिद्यालय, सिता राम माध्यमिक बिद्यालय, राधा कृष्ण माध्यमिक बिद्यालय, लाटामाण्डौ र सरस्वति माध्यमिक बिद्यालयमा अन्तराष्ट्रिय बाल अधिकार दिबश मनाएको सो बिद्यालयका शिक्षकहरुले बताएका छन् ।

बिभिन्न बिधामा भएको प्रतियोगितामा प्रथम, द्धितृय, तृतिय र षान्तोना हुनेलाई बिद्यार्थिहरुलाई पुरुस्कारको व्यवस्था सहयोगिा संस्थाहरुले गरेको बिद्यालले जनाएको छ । सिडिसि डोटी द्धारा सञ्चालित सम्भव परीयोजनाको कार्य क्षेत्रमा उक्त कार्यक्रम गरीएको पाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी