१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बिराटनगरमा स्वास्थ्य परिक्षण गर्ने सस्था नै अवैध

६ मंसिर २०७३, सोमबार ०४:१८

मङ्सिर ६, बिराटनगर | स्वास्थ्य मन्त्रालयद्वारा गठित अमुगनम टोलीले विराटनगरका मेडिकल हल अनुगमनको क्रममा नियम विपरीत सञ्चालन भएका औषधि पसल, क्लिनिक र ल्यावहरुलाई बन्द गराएको छ ।

अनुगमनका क्रममा विराटनगरको नोबेल अस्पताल आसपासका सुनसरी मेडीकल हल र गौरव फार्मेसीका सञ्चालकले पसल नै बन्द गरेर भगेको अनुगमन टोलीले बताएको छ । त्यस्तै भान्जा फार्मेसीको संचालन अनुमति पत्र नरहेकाले बन्द गरिएको छ । कञ्चनबारी आसपासका औषधि पसलेहरुले पनि पसल बन्द गरेर भागेको बताइएको छछ । कञ्चनबारी चौकमा रहेको आयुर्वेद औषधालयको संचालन अनुमति पत्र नपाइएकाले सिलबन्दी गरिएको छ । 

टंकीसिनवारीमा रहेको सानु फार्मेसी तथा क्लिनक अनुमति बिना संचालन गरिएको पाइएकाले लाहा छाप लगाएर सिलबन्दी गरिएको छ ।भने  डाक्टर मिरा आचार्यको नाममा दर्ता गरिएको सरस्वती डेन्टल क्लिनिक अनुमति बिना संचालन गरेको पाइएकाले बन्द गरिएको अनुगमन टोलीले जनाएको छ । 

अवैध रुपमा खोलीएका औधषि पसललाई कानुन अनुसारको कारबाहि गर्नको लागी औषधि विभाग क्रियाशिल रहेको अनुगमन टोलीका शिवनारायण यादवले बताउनुभयो । यादवका अनुसार  स्वास्थ्य निर्दे्शिका विपरीत संचालित औषधि पसल, क्लिनक, ल्याव र अस्पताललाई बन्द गरी कडा कार्वाही गरिने बताउनुभयो । 

त्यस्तै कतिपय औषधि पसलमा प्रतिबन्धित औषधि पनि विक्रि भै रहेको कारण अनुगमनको कार्यलाई अझ प्रभावकारी बनाइने उहाँले बताउनुभयो । सर्वसाधरणको स्वास्थ्यमा हेल्च्क्याइ गरेको पाइएका ले आगामी दिनमा औषधि पसललाई नियमित अनुगमन गरिने समेत उहाँले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो