मङ्सिर ७, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ खोदम्पास्थित राघेभिर नजिकै जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । च्यानम बाट ओखलढुंगा आउदै गर"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ७, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ खोदम्पास्थित राघेभिर नजिकै जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । च्यानम बाट ओखलढुंगा आउदै गर"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा यात्रु बोकेको जिप दुर्घटना

२०७३, ७ मंसिर मंगलवार ०९:४०


मङ्सिर ७, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ खोदम्पास्थित राघेभिर नजिकै जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । च्यानम बाट ओखलढुंगा आउदै गरेको ना १ ज ५८२१ नम्बरको जिप आज मंगलबार विहान ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएका ५ मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको अहिले ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भईरहेको छ । नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगेर घाइतेहरुको उद्धार गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश