नरी बडु, बैतडी ७ मंसिर ।
हिंसामा परेका महिलाहरुलाई संरक्षण गर्ने, कानुनी सेवा प्रदान गर्ने र  आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिकामा निर्माण भएको महिला सुरक्षा आवास गृह सञ्चालन गर्न जिल्लाका महिला अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, बैतडी ७ मंसिर ।
हिंसामा परेका महिलाहरुलाई संरक्षण गर्ने, कानुनी सेवा प्रदान गर्ने र  आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिकामा निर्माण भएको महिला सुरक्षा आवास गृह सञ्चालन गर्न जिल्लाका महिला अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिक"/>
२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

महिला सुरक्षा आवस गृह संचालनको माग

२०७३, ७ मंसिर मंगलवार १४:४६

नरी बडु, मंसिर बैतडी ।
हिंसामा परेका महिलाहरुलाई संरक्षण गर्ने, कानुनी सेवा प्रदान गर्ने र  आवास लगायतका सुविधा प्रदान गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिकामा निर्माण भएको महिला सुरक्षा आवास गृह सञ्चालन गर्न जिल्लाका महिला अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

डेढ वर्ष अगाडी निर्माण भएको उक्त आवस गृह अहिलेसम्मा संञ्चालन हुन नसकेको भन्दै अधिकारकर्मिहरुले प्रमुख जिल्ला अधिकारीलाई पत्र मार्फत ध्यानाकर्षण गराएका हुन् ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार महिला हिंसामा देशकै तेस्रो नम्बरमा पर्ने बैतडी जिल्लामा हिंसामा परेर विस्तावित भएका महिलाहरु समस्यामा परेकाले तत्काल आवस गृह संचालन हुनुपर्ने उनिहरुको माग छ ।

महिला मानव अधिकार रक्षक संञ्जाल, अन्र्तरपार्टी महिला संजाल लगायतका महिला अधिकार सम्बन्धि काम गर्ने संघ संस्थाहरुले आवस गृह संचालनको माग गरेका हुन् ।

सदरमुकाममा रहेको उक्त आवस गृह संचालन भएपछि महिलाहरुलाई न्यायको पहुँचमा पुग्न सजिलो हुने अन्र्तपार्टी महिला संञ्जालका अध्यक्ष पार्वती भट्टको भनाई छ ।

जिल्लाको सदरमुकाममा बनेको चार कोठे महिला सुरक्षा आवास गृह अहिले प्रयोग विहिन छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल