Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 23, 2016 झापा - JP, समाज

कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ८, झापा । पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कन्काई नगरपालिका–१ मा आज अपराह्न कारको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १५ च ३३८३ नम्बरको कारले बाटो काट्ने क्रममा साइकलयात्रीलाई ठक्कर दिँदा कन्काइ नगरपालिका–२ का ५२ वर्षीय सूर्य उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उप्रेतीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा अपराह्न ३ बजे मृत्यु भएको बताइएको छ । रासस