मङ्सिर ८, ओखलढुंगा । नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार प्रतिष्ठानका तदर्थ समिति संयोजक एकराज दाहालको अध्यक्षत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ८, ओखलढुंगा । नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार प्रतिष्ठानका तदर्थ समिति संयोजक एकराज दाहालको अध्यक्षत"/>
2026-09-19 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको पहिलो वार्षिक साधारण सभा सम्पन्न

मङ्सिर ८, ओखलढुंगा । नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार प्रतिष्ठानका तदर्थ समिति संयोजक एकराज दाहालको अध्यक्षता तथा निमीक्त प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । भेलाले एकराज दाहालको अध्यक्षतामा १२ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ । प्रतिष्ठानको नयाँ कार्य समितिको उपाध्यक्षमा टेकबहादुर खड्का,बेलास प्रसाद धमला,सचिव जीवन शर्मा,कोषाध्यक्ष नविन श्रेष्ठ,सहकोषाध्यक्ष पूर्णप्रसाद न्यौपाने,सहसचिव चित्र कुमार वाग्ले,सदस्यहरुमा सिताराम दाहाल,प्रेमनारायण राजभण्डारी,राजकुमार कार्की,गुरु प्रसाद दाहाल र सिता विक रहनु भएको छ । समितिको पहिलो पूर्ण बैठकले प्रतिष्ठानको केन्द्रिय प्रतिनिधीमा रुद्र प्रसाद अधिकारी,प्रेमप्रसाद भटराई, राजन दाहाल,टंक बहादुर कार्की र ईन्द्र गौतमलाई चयन गरेको छ । 

नेपाल हृदय रोग निवारण प्रतिष्ठान ओखलढुंगाको आयोजनामा विहिबार र शुक्रबार दुई  दिन सदरमुकाममा मुटुरोग परीक्षण तथा सामान्य उपचार शिविर सञ्चालन हुँदैछ । शिविरमा सेवा उपलब्ध गराउन प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष समेत रहनु भएका डा प्रकाशराज रेग्मीको नेतृत्वमा काठमाण्डौबाट एक विषेश टोली ओखलढुंगा आईसकेको छ ।  शिविरमा उपस्थित भएर सेवा लिन आयोजकले सबैलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई