१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नगरमा समावेश हुन देविस्थान आयोग जाने

९ मंसिर २०७३, बिहीबार ०२:३०

कृष्ण कँडेल/मङ्सिर ९, बागलुङ । पुर्व सहमती अनुसार निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको वडा नम्बर–९ खाडु नभएपछि असन्तुष्टि जनाउँदै देविस्थानवासीले ढोरपाटन नगरपालिकामा राख्न माग गर्दै आएका छन् । 

जिल्ला प्राविधिक समिति बागलुङले निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिवाखोला राख्ने गरि स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगलाई सिफारिस गरिसकेको छ । बुधवार भएको सर्वदलिय बैठकले देविस्थानलाई ढोरपाटन नगरपालिकामा राख्नका लागि दवाव दिन आयोगमै डेलिगेशन जाने निर्णय गरेको नेपाली काँग्रेश देविस्थानका सभापती ईन्द्र मल्लले जानकारी दिए । 

जिल्ला प्राविधिक सहयोग समितिको प्रश्तावप्रती गाविसवासी आक्रोसिशत बनेको र  आफुहरुलाई समेत मान्य नभएपछि सबैको राय सुझाब अनुसार निर्णय सच्याउन मंसिर १० गते आयोगमा दवाव दिन जाने मल्लको भनाई छ । बैठकले ढोरपाटन नगरमा राख्न पहल गर्नका लागि ईन्द्र मल्लकै संयोजककत्वमा १४ सदस्यीय डेलिगेशन तथा संघर्ष समिति गठन गरेको छ ।  माग पुरा नभए संघर्षका कार्यक्रम गर्ने संयोजक मल्लले बताए । 

बैठकमा नेपाली काँग्रेसका गाउँकार्यसमिति सभापती ईन्द्रबहादुर मल्ल, नेकपा एमालेका गाविस ईन्चार्ज छविलाल कुवँर, नेकपा माओबादि केन्द्रका ईन्चार्ज भरत पुन, राष्ट्रिय जनमोर्चाका प्रतिनीधि मुक्तबहादुर सिँह, राष्ट्रिय प्रजातन्त्र पार्टिका कृष्णबहादुर मल्ल, नेकपा माओबादिका ढालबहादुर कुँवर, दलीत अगुवा कुविर बिक, लगायतक सहमागी थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते