गोविन्द बिश्वकर्मा/मङ्सिर ११, सुर्खेत । सुर्खेतमा नयाँ एक सिभिल ईन्जिनियरिङ्ग कक्षा सुरु भएको छ । 

ब्यवसायि तालिम परिषद् (सीटिईभिटी) को सम्बन्धन प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोविन्द बिश्वकर्मा/मङ्सिर ११, सुर्खेत । सुर्खेतमा नयाँ एक सिभिल ईन्जिनियरिङ्ग कक्षा सुरु भएको छ । 

ब्यवसायि तालिम परिषद् (सीटिईभिटी) को सम्बन्धन प"/>

2026-10-15 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा थपियो डिप्लोमा ईन्जिनियरिङ कक्षा

गोविन्द बिश्वकर्मा/मङ्सिर ११, सुर्खेत । सुर्खेतमा नयाँ एक सिभिल ईन्जिनियरिङ्ग कक्षा सुरु भएको छ । 

ब्यवसायि तालिम परिषद् (सीटिईभिटी) को सम्बन्धन प्राप्त गरी वीरेन्द्रनगर ११ चनौटे नेवारेमा रहेको अमरज्योती नमुना माध्यमिक बिद्यालयले थप कक्षा संचालन गरेको हो । सिभिल ईन्जिनियरिङ्गका बिद्यार्थीले अब अमरज्योतीमा अध्ययन गर्न पाउने भएका छन् । 

प्राविध शिक्षामा बिद्यार्थी तथा अभिभावकको चासो बढ्दै गएकाले भएका प्राविधिक बिद्यालयमा निकै ठलो चाप हुने गरेको पाईन्छ । स्थानिय स्तरमा नै दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले कार्यक्रम लागु गर्न लागेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टीकाराम आचार्यले जानकारी दिए ।  

बिद्यालयको अक्षयकोष दिवससंगै शुक्रबार बिद्यालयमा एक कार्यक्रम गरेर सिभिल ईन्जिनियरिङ्ग तीन बर्षे डिप्लोमा कार्यक्रमको उद्घाटन गरिएको बिद्यालयले जानकारी दिएको छ । 

सिभिल ईन्जिनियरिङ्ग अध्ययनका लागी बिद्यालयले विभिन्न मापदण्डहरु निर्धारण गरेको छ । जसमा एसएलसि परीक्षामा २.२ जिपिए ल्याएको हुनुपर्ने, बिज्ञान, गणित, बिषयमा सि ग्रेड प्राप्त गरेको हुनुपर्ने, ग्रेडिङ्ग सिस्टमबाहेका बिद्यार्थीहरुले दोस्रो श्रेणी ल्याएको हुनुपर्ने, सव ओभरसियर पास भएका बिद्यार्थीले ६७ प्रतिशत अंक ल्याउनुपर्ने रहेका छन् ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टीकाराम आचार्यको अध्यक्ष्यतामा भएको कार्यक्रममा बिद्यार्थी, अभिभावक तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने