महेन्द्र जिसी, पर्वत ।
२२ वर्ष देखी गरीवी विरुद्धको अभियानका लागेको राष्ट्रिय शैक्षीक तथा  सामाजिक विकास संस्था नेष्डो नेपालको  २२ औ साधारण सभामा भाग लिन आएका महीलाहरुले  संस्थाले लगानी गरेको  पैसाको व्याज चर्को गएको गुनसो गरेका छन ।  उनिहरुले गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी, पर्वत ।
२२ वर्ष देखी गरीवी विरुद्धको अभियानका लागेको राष्ट्रिय शैक्षीक तथा  सामाजिक विकास संस्था नेष्डो नेपालको  २२ औ साधारण सभामा भाग लिन आएका महीलाहरुले  संस्थाले लगानी गरेको  पैसाको व्याज चर्को गएको गुनसो गरेका छन ।  उनिहरुले गर"/>
७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गरीवी विरुद्ध अभियान थालेको संस्थाकै कारण गरीवी मौलाएको गुनासो

११ मंसिर २०७३, शनिबार ०९:११

महेन्द्र जिसी, पर्वत । २२ वर्ष देखी गरीवी विरुद्धको अभियानका लागेको राष्ट्रिय शैक्षीक तथा  सामाजिक विकास संस्था नेष्डो नेपालको २२ औ साधारण सभामा भाग लिन आएका महीलाहरुले संस्थाले लगानी गरेको  पैसाको व्याज चर्को गएको गुनसो गरेका छन ।  उनिहरुले गरीवी विरुद्ध  काम गर्ने संस्थाले नै गरीवी  सृजना गराएको  बताएका हुन ।

वाणिज्य मन्त्री रोमी गौचनद्धार उद्धघाटीत सभामा सहभागिहुन आएका अधिकाँश महीलाहरुले  संस्थाले दिएको कर्जाले गरीवी नघटेको जनाएका छन । उनिहरुले   संस्थाले गाउँका अशिक्षीत र अर्ध शिक्षीत महीला दिदिबहीनीहरुलाई  कर्जा दिएर  चर्को व्याज अंशुल्ने गरेको बताएका हुन । 

संस्थाले आयोजना गरेको ¥यालिमा सहभागि हुन आएका  पर्वत मल्लाज माजफाँट गाविसकी  सृजनशिल आमा समुहका सदस्य   देवी कार्कीेले  संस्थाले  ग्रामीण भेगका अर्ध्शिक्षीत अशिक्षीत महीलाहरुलाई कर्जा दिएर उपयोग गर्न नजान्दा  थप  गरीवी  बढेको बताउनु भयो ।उहाँले  संस्थाले  १८ देखी  २० प्रतिशत व्याज अंशुल्दा  सहकारीको भन्दा पनि चर्को व्याज लाग्ने गरेको  दश बर्षे अनुभव सुनाउनु भयो ।

लघुवित्त  कारोवारको क्षेत्रमा काम गर्दै  आएको संस्थाले  उपलब्ध गराएको कर्जाको व्याज चर्को हुने गरेको  अधिकाँश सहभागिहरुले गुनासो गरेका हुन ।त्यस्तै ¥यालिमा सहभागि हुन आउनु भएकी  वाग्लुङ तीत्याङ की मिलन महीला समुहका सदस्य लक्ष्मी पौडेल संस्थाले घर दईलोमा सेवा दिने हुँदा कर्जा लिएको जनाउँदै संस्था मार्फत गरीवी न्युनीकरणका योजना नभएको जनाउनु भयो ।गरीवहरुसँग चर्को व्याज अंशुल्ने संस्थाले गरीवी न्युनीकरणको क्षेत्रमा काम नगरेको  पौडेलेको अनुभव  छ ।

 गाँउका महीलहरुलाई ऋण दिनेको नाममा संस्थाले लाखौ घोटाला  गर्दैै आएको   सहभागि महीलाहरुको आरोप छ ।  विना धितो सामुहीक जमानीमा ऋण दिँदै आएको संस्थाले समुह मार्फत जम्मा भएको रकमको समेत व्याज  अंशुल्ने गरेको सहभागि महीलाहरुको भनाई रहको हो ।  यता संस्थाले भने विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराएर  विना धितो ऋण उपलब्ध गाराउँदै आएको जनाएको छ । संस्थाका कार्यक्रम व्यवस्थापक उक्तम अधिकारीले  संस्थाले गरीवीहरुका लगि विभिन्न  शिर्षकमा कर्जा उपलब्ध गराउँदै आएको बताउनु भयो ।  संस्थाले  समुहका महीलाहरुलाई सात दिने  तालिम दिएर ऋण प्रभाह गर्दै आएको अधिकारीको भनाई रहेको  छ ।

  पर्वत जिल्लामा अहिले संस्थामा    सात  शाखाहरु विस्तार भईसकेका छन  भने   सात करोड सम्म  लगानी गरीसकेको संस्थाले बताएको छ ।  लगानीको  २०  प्रतिशत व्याज लिएर व्यवास्थापकीय खर्च गर्दै आएको संस्थाले बताएको हो ।  संस्थामा  अहीले  १५ हजार महीलाहरु आबद्ध रहेको संस्थाले बताएको हो ।  यसरी कानुनी प्रकृया नजानेका   अर्ध शिक्षीत महीलाहरुलाई कर्जा उपलब्ध गराउँदा गरीवी न्युनीकरण हुन सकेको  छैन । वरु कर्जाकै कारण  गरीवी मौलाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा