मंसिर १२,रामेछाप । रामेछाप जिल्लाको गेलुस्थित एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यसतिका सदस्यमाथि कुटपिट गरेका छन् ।

गेलुको मनकामना मावि नाटिलाका अध्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १२,रामेछाप । रामेछाप जिल्लाको गेलुस्थित एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यसतिका सदस्यमाथि कुटपिट गरेका छन् ।

गेलुको मनकामना मावि नाटिलाका अध्यक"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा विव्यस अध्यक्षले आफ्नै सदस्य कुटे

१२ मंसिर २०७३, आईतवार १४:५७

मंसिर १२,रामेछाप । रामेछाप जिल्लाको गेलुस्थित एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कार्यसतिका सदस्यमाथि कुटपिट गरेका छन् ।

गेलुको मनकामना मावि नाटिलाका अध्यक्ष युवराज श्रेष्ठले सोही विद्यालयका व्यवस्थापन समिति सदस्य हेमबहादुर बूढाथोकीलाई शनिबार साँझ कुटपिट गरी घाइते बनाएका हुन । बूढाथोकीको बायाँ आँखामा गहिरो चोट लागेको स्थानीय अभिभावक वीरबहादुर बूढाथोकीले बताउनुभयो । 

केही दिन अघि अध्यक्ष श्रेष्ठले विद्यालयमा मनोमानी गरेको भन्दै पीडित बूढाथोकीसहित ५ जना सदस्यले जिल्ला शिक्षा कार्यालयमा सामूहिक राजीनामा गरेका थिए । सोही विषयलाई झिकेर श्रेष्ठले आफूमाथि साङ्घातिक आक्रमण गरेको पीडित बूढाथोकीले बताउनुभयो । अध्यक्ष श्रेष्ठले आफ्नो एकलौटी निर्णय नमानेका कारण कुटपिट गरेको स्थानीय दीपक कार्कीले बताउनुभयो । कुटपिट गर्ने श्रेष्ठ विरुद्ध आज जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको पीडितले जानकारी दिनुभयाे । श्रेष्ठ काँग्रेस गेलुका सभापति समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु