सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । देउखुरीको राप्तीपारी बेलाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गढवाको माताहतमा रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । देउखुरीको राप्तीपारी बेलाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गढवाको माताहतमा रह"/>
2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा हतियार सहित एक युवक पक्राउ

सन्तोषकुमार गुप्ता । मंसिर, १४ दाङ । देउखुरीको राप्तीपारी बेलाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गढवाको माताहतमा रहेको बेला प्रहरी चौकीले सोमबार दिउँसो करिब १ बजे बेला–२ कठबेरुवा निवासी बर्ष ३५ का चित्रमान घर्तिलाई एक थान भोरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने सामानहरु सहित पक्रउ गरेको छ । 

बेला प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक गणेश दमाईको कमाण्डमा रहेको गस्ती टोलीले निजलाई बन्दुक भिरेर बेला–४ गुरुङखोला सडक खण्डमा हिडिरहेको बेला पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । अभियुक्तबाट ईजाजत बिनाको एक थान अबैध भरुवा बन्दुक र बन्दुकमा प्रयोग गरिने १९ थान फलामका गोली, फलामको छर्रा ३२, दुई वटा पलाष्टिकको डिब्बामा बारुदको धुलो, सलाई, सिग्रेट र केप बनाउन प्रयोग गरिने प्लोरसेन्ट एक प्याकेट फेला परेको प्रहरीले जनाएको छ । अभियुक्त चित्रमान घर्तिलाई प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय गढवामा ल्याएको र थप अनुसन्धान भैरहेको गढवाका प्रहरी प्रमुख राजु थापाले जानकारी दिए । अभियुक्त घर्तीलाई बुधबार नै जिल्ला चलान गरी हतिहार खरखजाना सम्बन्धी मुद्दा चलाईने प्रहरी प्रमुख थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो