मंसिर १५ पर्वत ।पर्वतका बिभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जना पक्राउ परेका छन् । पर्वत विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जनालाई पक्राउ        गरेको हो ।
  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १५ पर्वत ।पर्वतका बिभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जना पक्राउ परेका छन् । पर्वत विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जनालाई पक्राउ        गरेको हो ।
  "/>
2026-09-20 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्युत चोरको संरक्षणमा विद्युत कार्यालयकै हाकिम

मंसिर १५ पर्वत ।पर्वतका बिभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जना पक्राउ परेका छन् । पर्वत विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जनालाई पक्राउ        गरेको हो ।
    पक्राउ परेका कतिपयलाई विद्युत प्राधिकरणका हाकिमले बोनस कमाउने धन्दाका रुपमा लिएको आरोप समेत लागेको छ । पक्राउ परेका व्यक्तिहरुलाई समान व्यवहार नगरी कसैलाई कारवाही गर्ने र कसैलाई छाडेको भन्दै विद्युत कार्यालयका प्रमुख      विजयराज रेग्मी र अर्का कर्मचारी रविन्द्र पौडेलविच हात हालहालको स्थीति समेत सिर्जना भएको बुझिएको छ ।बिधुत प्रधिकरणका निर्देशक कुलमान घिसिङले चोरी भएको बिधुतलाई बचत गरेर काठमाडौलाई लोडसेडिङ मुक्त बनाएर जनताको वाहावाही बटुली रहेका छन् । यता पर्बतका बिधुत कर्मचारी भने चोरी गर्नेलाई कार्वाही गर्नुको सट्टा आपसमा झगडा       गरेका छन् ।
     विद्युत प्राधिकरण कार्यालय पर्बतका हाकिम       विजयराज रेग्मी र कर्मचारी रविन्द्र पौडेल बिच झन्डै हात हालाहालको अवस्था आएको छ । कर्मचारी पौडेलले बिधुत चुहावट गर्ने सबैलाई त्यसकोे प्रकृती हरेर कारवाही हुनुपर्नेमा हाकिमले कसैलाई छोड्ने र कसैलाई भने बढी रकम        जरिवाना तिराउने गरेको आरोप लगाएका छन् ।
    सबैलाई कार्वाहीको    दायरामा ल्याउनु पर्छ भन्दा तिमिले के जानेका छौ भनी हाकिम रेग्मिले आफुलाई हप्काएको पौडेलले बताए । कर्मचारी पौडेलका अनुसार पर्वतमा बिधुत चोरिका घटना       धेरै हुनसक्ने भए पनि अहिलेसम्म ५ जनालाई कार्वाही गरिएको छ ।             कार्वाहीमा पर्नेमा सदरमुकाम कुस्माको शिवालय मन्दिरनेर घर हुने एक जना, कुस्माकै पार्टी प्यालेस अगाडिको लक्ष्मी देबि आचार्य, बडागाउँ मुडिकुवा निर्माणाधीन अग्लो झोलुङ्गे पुलनेरको ग्रिक उधोग र लस्ती ज्यामिरेको राम पुन रहेका छन्  । भने अर्का फेवा विकास बैक नेरका हरेको बताइएको छ तर सवैको नाम भने अझै खुलाइएको छैन ।
     बिधुत चुवाटलाई रोक्ने र कार्वाही गर्नका लागी बिधुत कार्यालयले गतिलो टिम बनाउन नसकेको आरोप छ । आफु खुसी हाकिम र सहायक ई. हेमराज चापागाईं छड्के जाने र कार्वाहीको नाममा कमाउ धन्दा गर्न थाले पछि बिबाद आएको स्रोतको दाबी छ । पैसा असुलेर बिधुत चुहावट गर्नेलाई उन्मुक्ति दिएको समेत     आरोप  छ ।
    विद्युत चोरी गर्ने पक्राउ परेकाहरुलाई उनीहरुले प्रयोग      गरेको विद्युतिय उपकरण एक वर्षसम्म प्रयोग गर्दा खपत हुने विद्युत युनिटको आधारमा क्षतिपूर्ति कारवाही गरिनुपर्नेमा  कार्यालयका हाकिमले आफु खुसि गरेको समेत आरोप लागेको छ । कार्यालयका प्रमुख रेग्मीले पक्राउ परेकाहरु कसैलाई काख र कसैलाइ पाखा परेको समेत खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो