2026-09-19 01:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा विहेमै कुटाकुट हुँदा २ जना गम्भिर घाईते

ताराबहादुर महत/मङ्सिर १५, दोलखा । दोलखाको काटाकुटी गाविसमा विहे हेर्न आएका व्यक्तिहरुविच झगडा हुँदा दुई जना गम्भिर घाईते भएका छन् । 

गएराति काटाकुटी ८ स्थित लुङढोल्मा तामाङकी छोरी बिमला तामाङको विहेमा आएका गाउँले सोहि वडाका लालबहादुर तामाङ र लाक्पा दोर्जे तामाङलाई केहि युवाहरुको समुहले मादक पदार्थ सेवन गरी कुटपिट गरेको दोलखा प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न मागापौवा–३ का कर्म तामाङ्गको छोराहरु अन्दाजी बर्ष १७ को फुलकाजी तामाङ्ग, अन्दाजी १९ को राज तामाङ, अन्दाजी बर्ष २१ को बुद्ध तामाङ र मागापौवा –३ कै विक्रम तामाङको छोरा १८ बर्षिय  विशाल तामाङलाई पक्राउ गरी आवश्यक कारबाही गरिरहेको प्रहरीको भनाई छ ।

कुटपिटबाट घाईते भएका तामाङद्वय लालबहादुर र लाक्पादोर्जेको काठमाण्डौंस्थित वि एण्ड वि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई