सन्तोषकुमार गुप्ता । देउखुरी १५ मंसिर । आदर्श माध्यमिक विद्यालय देउपुरमा अध्ययनरत लमही नगरपालीका वडा नं. १० देउपुर निवासी १६ बर्षिय राजकुमार चौधर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी १५ मंसिर । आदर्श माध्यमिक विद्यालय देउपुरमा अध्ययनरत लमही नगरपालीका वडा नं. १० देउपुर निवासी १६ बर्षिय राजकुमार चौधर"/>
2026-09-19 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा खुकुरी प्रहार बाट एक घाईते

सन्तोषकुमार गुप्ता । देउखुरी १५ मंसिर । आदर्श माध्यमिक विद्यालय देउपुरमा अध्ययनरत लमही नगरपालीका वडा नं. १० देउपुर निवासी १६ बर्षिय राजकुमार चौधरी खुकुरी प्रहार वाट गम्भिर घाईते हुनु भएको छ । राजकुमार चौधरीलाई वचाउने क्रममा उनका साथी दिपकप्रकाश चौधरीको हातमा चोट लागेको छ ।


विद्यालय वाट छुट्टी भएर घर फर्कीने क्रममा चौधरीलाई लमही नगरपालिका वडा नं. ९ खैरीका विश्वमित्र चौधरीले धारीलो हतियार खुकुरी प्रहार गरी घाईते वनाएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । खुकुरी प्रहार वाट घाईते चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भैरहेको छ । चौधरीको टाउँकोमा गम्भिर चोट लागेको छ । खुकुरी प्रहार गर्ने ब्यक्ति भागेको र उनको खोजी भैरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको सहकर्मी शिवु खनालले खवर पठाउनु भएको छ । खुकुरी प्रहार गर्ने ब्यक्ति लमही स्थित सनलाईट वोर्डीङ्ग स्कुलमा अध्ययनरत विद्यार्थी भएको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो