सन्तोषकुमार गुप्ता । देउखुरी, १६ मंसिर । देउखुरीको भालुवाङमा बिहिबार दिउँसो कार दुर्घटना हुँदा दुई जना घाईतेका भएको छ । काठमाडौँबाट रोल्पा जाँदै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । देउखुरी, १६ मंसिर । देउखुरीको भालुवाङमा बिहिबार दिउँसो कार दुर्घटना हुँदा दुई जना घाईतेका भएको छ । काठमाडौँबाट रोल्पा जाँदै"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको भालुवाङमा कार दुर्घटना हुँदा दुई जना घाईते

१६ मंसिर २०७३, बिहीबार १२:०२

सन्तोषकुमार गुप्ता । देउखुरी, १६ मंसिर । देउखुरीको भालुवाङमा बिहिबार दिउँसो कार दुर्घटना हुँदा दुई जना घाईतेका भएको छ । काठमाडौँबाट रोल्पा जाँदै गरेको बा १३ च १४३२ नम्बरको होण्डकार भालुवाङ पुल्चोक बजारको नयाँ बसपार्क नजिक अनियन्त्रित भई दुर्घटना हुँदा कार चालक भक्तपुर निवासी बर्ष २७ का अनिल घर्ती र गुल्मी निवासी विकास जिसी घाईते भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए । घाईते दुबैको भालुवाङमा समान्य उपचार पछि थप उपचारका लागि घोराही पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत