2026-09-19 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जेसिस को लागू अौषध विरुद्धको अभियान

रविन्द्र यादव/ मंसिर १७, नवलपरासी । संयुक्त जेसिज सप्ताह २०१६ अन्तर्गत सत्पाह व्यापी कार्यक्रमको आज छैठौं दिन लागु औषधक न्युनिकरण विषय अन्तरकृया कार्यक्रम गरिएकोे छ । नवलपरासीको सिमावर्ति क्षेत्र रमपुरवा गाविस स्थित महसपुर नाकामा सम्बन्धित निकाय र स्थानिययुवाहरु बिच सो अन्तकृया कार्यक्रम गरि सम्पन्नगरिएको हो ।

पछिल्लो समयदेखि जिल्लामा बढदो लागुऔषधको प्रयोग तथा युवाहरुको बढि संलग्नताले जिल्लामा ठुलै किसिमको विकृति फैलिएदै गएको छ । लागु औषध न्युनिकरण गर्न एवं बढदो विकृत हटाउन विभिन्न ठाउँमा होर्डिङ्ग बोर्ड लगाउने, विभिन्न जनचेतनामुलक कार्यक्रमगर्ने र सम्बन्धित नियकले सिमा क्षेत्रमा निगारनी बढाउन कार्यक्रममा वक्ताहरुले धारणा व्यक्त गरेका थिए । 

रामग्रम जेसिज, रामग्राम महिला जेसीज, सुनवल जेसिज, रामनगर जेसिजको संयुक्त आयोजनामा भएको लागु औषधन्युनिकरण अन्तरकृया कार्यक्रममा युथ जेनेरेशन लागु औषधको बढि सिकारभैरहेको कारण पत्ता लगाउन जरुरी रहेको वक्ताहरुले साझा धारणा राखेका थिए ।


रामग्राम महिला जेसिजको अध्यक्ष प्रभा ज्ञवालीको अध्यक्षतमा भएको कार्यक्रम कार्यक्रम प्रमुख अतिथि तथा रमपुरवा गाविस सचिव पारसनाथ बर्मा, रामग्राम जेसिज अध्यक्ष सुरज पाण्डे, सुनवल जेसिज लेखनाथ गौतम, रामनगर जेसीज अध्यक्ष बलराम चापागाई, पुर्व रामग्राम जेसिज अध्यक्ष, शिव कुमार खडका, श्रीधर बस्याल, रामग्राम जेसिज महासचिव अनिल शर्मा, रामग्राम महिला जेसिज महासचिव रम्भादेवी कुँवर, परासीपत्रका प्रंकाशक हरि शर्मा, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय लगायतले जिल्लामा बढदो लागु औषधदुव्र्यसनीको मुख्य कारण पत्ता लगाई यसको न्युनकिरणमा हामी सबै एकजुट भई लाग्न पर्ने धारणा राख्नु भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो