मंसिर १८ पर्वत ।विमलराज क्षेत्रीको लोक गित विन्ती गरेनीको छायाङकन कुश्मामा सम्पन्न भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको आपसमा उक्त लोक गितको छायाँङकन भएको      हो ।
    पर्वत जिल्लामा रहेका पर्यटकीय स्थल नेपालकै लामा र अग्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
मंसिर १८ पर्वत ।विमलराज क्षेत्रीको लोक गित विन्ती गरेनीको छायाङकन कुश्मामा सम्पन्न भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको आपसमा उक्त लोक गितको छायाँङकन भएको      हो ।
    पर्वत जिल्लामा रहेका पर्यटकीय स्थल नेपालकै लामा र अग्"/>
2026-09-20 02:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

“विन्ती गरेनी” लोक गीतको छायाङकन कुश्मामा सम्पन्न


मंसिर १८ पर्वत ।विमलराज क्षेत्रीको लोक गित विन्ती गरेनीको छायाङकन कुश्मामा सम्पन्न भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको आपसमा उक्त लोक गितको छायाँङकन भएको      हो ।
    पर्वत जिल्लामा रहेका पर्यटकीय स्थल नेपालकै लामा र अग्ला तीन पुल, यान्त्रिक पुल तथा गुफा तथा अन्य आसपासका क्षेत्रहरुलाई पर्दामा उतारिएको पश्चिमाञ्चल कला मंचले जनाएको छ ।
    छायाङकन समापन गरेको उक्त गीत अबको केहि समयमानै बजारमा आउने जनाइएको छ । मंचले शुक्रबार एक कार्यक्रमको आयोजना गरी लोक गीतका मोडल कृति भट्टराई र दिपक भुषाललाई सम्मान गरी विदाई गरेको छ ।
    कलाकार तथा युवा समाजसेवी शंकर गिरीको आथित्यतामा भएको कार्यक्रममा बोल्दै गिरीले पश्चिमाञ्चल नेपाल कला मंचले उत्कृष्ण काम गर्दै आइरहेको  बताए ।
    समाजमा भएका कुरिती, कुसंस्कार अन्त्य गर्नको लागि हास्य टेलिश्रीङ्खला निर्माण देखि जिल्लाको धार्मिक तथा पर्यटकीय विकास गर्नको लागि गीतको छायाङकन पर्वतमा नै  गरी जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पु¥याएको बताए ।
    कार्यक्रममा उनले कला मंचको कामको प्रशंसा मात्रै नगरी आगामी दिनमा  सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
    विमलराज क्षेत्रीको लोक गित विन्ती गरेनीको छायाङकन कुश्मा बजार आसपासमा गरिएको छ भने त्यसमा क्यामेरा सुमन सेन्चु्री र निर्देशक किसान विसिले गरेका छन् । उक्त गित समसामयिक र विरही खाले रहेको मंचलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो