मंसिर १८ पर्वत । जिल्ला    प्रहरी कार्यालय पर्वतले सवारी ज्यान मुद्धा र केहि सार्वजाकि अपराधमा फरार अभियुत्तलाई पक्राउ गरेको छ । प्ररहीको टोलीले कुनपा १५ पिपलटारीका झकबहादुर नेपालीलाई विहिबार पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ । सवारी ज्यान मुद्धामा वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १८ पर्वत । जिल्ला    प्रहरी कार्यालय पर्वतले सवारी ज्यान मुद्धा र केहि सार्वजाकि अपराधमा फरार अभियुत्तलाई पक्राउ गरेको छ । प्ररहीको टोलीले कुनपा १५ पिपलटारीका झकबहादुर नेपालीलाई विहिबार पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ । सवारी ज्यान मुद्धामा वि"/>
2026-09-20 02:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सवारी ज्यान र सार्वजाकि मुद्धाका फरार अभियुत्त पक्राउ

मंसिर १८ पर्वत । जिल्ला    प्रहरी कार्यालय पर्वतले सवारी ज्यान मुद्धा र केहि सार्वजाकि अपराधमा फरार अभियुत्तलाई पक्राउ गरेको छ । प्ररहीको टोलीले कुनपा १५ पिपलटारीका झकबहादुर नेपालीलाई विहिबार पक्राउ गरी जिल्ला अदालत पर्वतमा बुझाएको छ । सवारी ज्यान मुद्धामा विकलाई सुनसरी जिल्ला अदालतले १ बर्ष ११ महिना २ दिन र जिल्ला अदालत पर्वतले सार्वजानिक अपराध अन्तरगत ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतले फैसला सुनाएता पनि उनी अझसम्म फरार थिए । जिल्ला प्रहरी कार्यालयको फरार अभियुक्त पक्राउ अभियान अन्तरगत उनलाई पक्राउ गरीएको हो । हालसम्म जिल्ला अदालत पर्वतले विभिन्न शीर्षकमा दोषी ठहर गरेका ३ सय भन्दा बढी फरार रहेका छन् ।
    जसमध्ये सवैभन्दा बढी सार्वजानिक मुद्धाका रहेका छन् । जिल्ला अदालत पर्वतले विभिन्न अपराधमा दोषि ठहर गरेका २६० जना भन्दा बढी अझै फरार छन् जसमध्येबाट ६६३ बर्ष ३ महिना १८ दिन कैद भुक्तानी हुन बाँकी    रहेको छ ।
     गत आवबाट    जिम्मेवारी सरी आएको ७०८ बर्ष २ महिना १८ दिनमा यस बर्ष अदालतले. ४५ बर्ष ११ महिना १५ दिन फस्यौट गरेको छ  । यस बर्षको पहिलो चौमासिक अन्तरगत ४१ बर्ष ९ महिना ५ दिन कैदको सजाय फैसला सुनाएको थियो जसमध्ये ४० बर्ष ८ महिना २० दिन अझै बाँकी रहेको छ । जिम्मेवारी सरी आएको कैदी सजाय भुम्तानी अन्तरगत ६६२ बर्ष ३ महिना ३ दिन र यस बर्षको बाँकी १ बर्ष १५ दिन गरी ६६३ बर्ष ३ महिना १८ दिन कैद सजाय भुक्तानी हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो