पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>मङ्सिर १८, हुम्ला ।</b> शिक्षकहरु सदरमुकाम सिमीकोटमै रहेकाले उत्तरी भेगमा पर्ने लिमी गाविसका तीन वटै विद्यालयमा पठनपाठन बन्द भएको छ । <br></p><p>मुचु गाविसको यारी मुचुका प्रधानाध्यापक पनि सदरमुकाममै रहेको देखिएको छ । रासस </p>

