नरजन तामाङ/मङ्सिर १९, हुम्ला । २५ औं अपाङ्गता दिवस हुम्लामा पनि मनाईएको छ  । 

सुनिश्चित गरौं हामीले चाहेको भविश्य, हासिल गरौ १७ विकासको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरजन तामाङ/मङ्सिर १९, हुम्ला । २५ औं अपाङ्गता दिवस हुम्लामा पनि मनाईएको छ  । 

सुनिश्चित गरौं हामीले चाहेको भविश्य, हासिल गरौ १७ विकासको "/>

2026-09-18 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा पनि अपाङ्गता दिवस मनाईयो


नरजन तामाङ/मङ्सिर १९, हुम्ला । २५ औं अपाङ्गता दिवस हुम्लामा पनि मनाईएको छ  । 

सुनिश्चित गरौं हामीले चाहेको भविश्य, हासिल गरौ १७ विकासको लक्ष्य भन्ने मूल नारा नेपाल सहित विश्वमा नै मनाईएको दिवस हेड नेपाल हुम्लाको सहयोगमा फलफुल वितरण गरेर मनाईको हो । 

साहारा समूह, हेड दृष्टि गृह र हेड सक्षम गृहमा प्रमूख जिल्ला अधिकारी कृष्ण बहादुर घिमिरे, महिला विकास अधिकृत देव कुमारी खत्रीले संयुक्त रुपमा हेड नेपालले व्यवस्था गरेको फलफुल समेत वितरण गरिएको थियो ।साथै कार्यक्रममा हेड सक्षम गृहमा आश्रीत शारीरिक अपाँगता भएका बालबालिकाले गित समेत प्रस्तुत गरेका थिए । 

जिल्लामा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधीको उल्लेख्य सहभागीतामा ¥याली सदरमुकाम सिमिकोट बजार परिक्रमा गरी औपचारीक कार्यक्रममा परिणत भएको थियो । 

शारीरिक अपागंता भएका बालबालिकाको लागि हेड नेपालको सहयोगमा सदरमुकाममा स्थापना भएको हेड सक्षम गृहमा पुगी सभामा परिणत भएको थियो । कार्यक्रममा अपाँगता क्षेत्रमा काम गर्ने महिला तथा बालबालिकाको कार्यालय, हिमाली शिक्षा र विकास हेड नेपाल, साहारा समूहमा रहेका अपाँगता भएका बालबालिका सहभागि थिए । 

प्रमूख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले फरक क्षमता भएकाव् यक्तित्वलाई हामीले अवसर दियौं भने उनीहरुले पनि राष्ट्र निर्माणमा टेवा पुयाउन सक्ने धारणा राखे । हेड नेपालका कार्यकारी निर्देशक छिटुप लामाले हुम्लामा अपाँगता भएको क्षेत्रमा नविनतम प्रविधि प्रयोग गरी अगाडी बढाईरहेको बताए । 

महिला विकास अधिकृत देवकुमारी खत्रीले हामी कुनै पनि बेला कुनै परिस्थतीमा अपाँगता हुन सक्ने भएको उनीहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्ने बताईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई