भावना पौडेल /२० मंसीर  डडेल्धुरा । सोमबार अन्र्तराष्ट्रीय स्वास्थ्यस्वयंसेवीका दिवस डडेल्धुराको सदमुकाम लगागत मष्टामाण्डौ गाबिसमा पनी बिभीन्न कार्यक्रम गरी मनाइएको छ । महिला स्वास्थ्य स्वयंम सेविकाको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माण टेवा भन्ने म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भावना पौडेल /२० मंसीर  डडेल्धुरा । सोमबार अन्र्तराष्ट्रीय स्वास्थ्यस्वयंसेवीका दिवस डडेल्धुराको सदमुकाम लगागत मष्टामाण्डौ गाबिसमा पनी बिभीन्न कार्यक्रम गरी मनाइएको छ । महिला स्वास्थ्य स्वयंम सेविकाको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माण टेवा भन्ने म"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोमबार स्वास्थ्य स्वयंसेवीका दिवस, डडेल्धुरामा पनी मनाईयो

२० मंसिर २०७३, सोमबार १६:०९

भावना पौडेल /२० मंसीर  डडेल्धुरा । सोमबार अन्र्तराष्ट्रीय स्वास्थ्यस्वयंसेवीका दिवस डडेल्धुराको सदमुकाम लगागत मष्टामाण्डौ गाबिसमा पनी बिभीन्न कार्यक्रम गरी मनाइएको छ । महिला स्वास्थ्य स्वयंम सेविकाको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माण टेवा भन्ने मुल नाराका साथ १३ औँ अन्र्तराष्टीय स्वास्थ्यस्वयंसेवीका दिवस मनाईूएको हो । दिवसमा मष्टामाण्डौ स्वास्थ्यचौकीका अहेव बिरेन्द्र शाहले गाउघरमा रहेका महिलाहरुको नियमीत रुपमा गर्भजांच गर्ने र अस्थायी परीवार नियोजन साधनको सही प्रयोग गर्नका लागी उत्प्रेरणा दिने प्रतीबद्धता जनाएका थिए । स्वयंसेविकाहरुले परिवार नियोजनबारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन । साथै दिवसका अवसरमा महिला स्वास्थ्यस्वयंसेवीका पार्वती कठायत, नम्रता साही र हेमा बिक लाई सम्मान गरीएको सहकर्मी भिम विष्टले खबर पठाएका छन 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु