दान बहादुर बुढा | मङ्सिर २१, मुगु | बिकट हिमाली जिल्ला मुगुमा बिभिन्न संघ-संस्था सरकारी कार्यालयहरुले जिल्लामा कुपोषण घटाउने उद्श्यले काम गरे पनि अझै कुपोषण नहटी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | मङ्सिर २१, मुगु | बिकट हिमाली जिल्ला मुगुमा बिभिन्न संघ-संस्था सरकारी कार्यालयहरुले जिल्लामा कुपोषण घटाउने उद्श्यले काम गरे पनि अझै कुपोषण नहटी"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा कडा खालको कुपोषण कायमै

२१ मंसिर २०७३, मंगलवार ०४:४१

दान बहादुर बुढा | मङ्सिर २१, मुगु | बिकट हिमाली जिल्ला मुगुमा बिभिन्न संघ-संस्था सरकारी कार्यालयहरुले जिल्लामा कुपोषण घटाउने उद्श्यले काम गरे पनि अझै कुपोषण नहटी कडा खालको कुपोषण कायमै रहेको छ ।

तीन महिनाको समयमा एक हजार तीन सय ११ जना मुगुका बालबालीकाहरुमा कुपोषण रहेको जिल्ला स्थ्सय कार्यालय अनत्रगत कडा शाीघ्र कुपोषण एकीकृत ब्यवस्थापन कार्यक्रम संन्चालनमा आए पछी  सोको जानकारी बाहीर आएको हो ।

मुगु जिल्लामा रहेका २४ गाबिस मध्य केही गाबिसमा रहेका ६ महिना देखी ५ बर्ष सम्मका बालबालीकाहरुलाई पोषणको जानकारीबारे  चेक-जाच गर्दा मुगुमा कडा खालको कुपोसण रहेको एकीकृत ब्यवीथापन कार्याक्रम आईमामका जिल्ला मनिटर लोक हाबदुर  बिश्वकर्माले जानकारी दिनु दिएका छन् ।

बिश्वकर्माको अनुसार मुगु  जिल्लाको नार्थपु धैनकोट, कालै कोटडाडा श्रीकोट, माग्री र जिल्ला अस्पतालमा रहेका ओटीसी स्थापना गरी  कडा खालको कुपोषण देखीएका बालबालीकाहरुलाई  पोषणको स्थिती बारे जाँच गर्दा १ एक सय ५२ जना बालीका र ९७ जना बादकमा कडा खालको कुपोषण देखीएको समेत जनाएका छन् ।

कडा खालको कुपोषण देखिएका बालबालीकाहरु लाई बहिुंग उपचार केन्द्र मार्फत उनिहरुको उपचारको भई रहेको छ भने सजल्लामा रहेका बिभिन्न ७ वटा  ठाउमा संञ्चालीत  ओटीसीहरुमा कडा खालको कुपोषण भएका  बालबालीकाहरुको निशुल्क उपचार गर्ने गरीएको कडा शीघ्र कुपोषणको एकीकृत ब्यबस्थापन कायक्रम माफत गरीएको जिल्ला अस्पताल कार्यालय ठिनी मुगुले जनाएको छ ।

प्रत्यक गाबिसमा महिला स्वास्थ्यकर्मी र अईमाम कार्याक्रमका कर्मचारीहरु मार्फत बालबालीका हरुको पोषणको स्थितीका बारेमा पत्ता लगाउने कार्या जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु