मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि"/>
2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटन बिकासको लागि लमजुङका युवा आफै सक्रिय

मङ्सिर २१, लमजुङ | पर्यटन धरोहरको खानी लमजुड. जिल्लामा पर्यटन बिकासको लागि स्थानिय तथा संघ संस्थाहरु आ आफ्नो तबरले लागिरहेका छन् । बिशेष गरी पछिल्लो समयमा पूर्वि लमजुड.का स्थानियहरु आफ्नो गाउँ आफ्नो ठाउँमा बिकास संगै पर्यटकीय स्थल निर्माणका लागि चिन्तीत देखिन्छन् । 

हावा पानि कृषि,पर्यटन हर हिसाबले एकदमै राम्रो पुर्वी लमजुड।का प्रचार प्रसारको कमिका कारण पछाडी परेका त्यस्ता पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको प्रचारका लागि स्थानिय जुट्न थालेका छन् ।  पछिल्लो समयमा ऐतिहासिक स्थान राईनास कोटको महत्व र त्यस्तो पर्यटकीय सम्भावना प्रचुर भएको स्थानमा होम स्टे निर्माण भईरहेको छ ,भने प्याराग्लाईडिङका लागि उत्तम ठाउ भएको भन्दै बिश्लेषण हुन थालेको छ । यहि सुन्दर ठाउ नजिकै भएको राइनास धमिलिकुवा ४ मर्स्याङदि नदिको काखमा अबस्थित प्राकृतिक छटाले भरिपुर्ण अतिरमणीय लुपुखोलाको ढुन्ढुर र झरना अनि गुफा सम्म पुग्नको लागि ‘सहज पैदलमार्ग निमार्ण’ गर्नका लागि लमजुङका युवाहरु सहयोग संकलनमा लागेका छन् । प्रचार प्रसारको कमिका कारण ओझेलमा रहेको यो स्थानको उचित व्यवस्थापन र प्रचार भएमा दैनिक हजारौ स्वदेशि तथा विदेशि पर्यटकहरु उक्त ठाउँ अवलोकनका लागि आउन सक्नेछन् । आर्थिक बिकासको एक धरोहर पर्यटन व्यवसाय भएको कारण लमजुङ बासीहरुको लागि आर्थिक विकासको प्रचुर सम्भावना पर्यटन क्षेत्र पनि हो । 

आफ्नो जिविको पार्जनका लागि बिभिन्न देश छिरेका लम्जुङड युवाहरुको यो अभियानलाई सम्पुर्ण लमजुड। बासीहरुले सकारात्मक रुपमा लिई काधमा काध मिलाईरहेका छन् । ‘आफ्नो गाँउ आफै बनाउ’ अन्तर्गतको यो अभियानले पक्कै पनि सार्थकता पाउँछ, यस अभियानका अभियान कर्ताहरु प्रतिक्रिया दिन्छन् । 

– स्वस्तिका चिलुवाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो