मङ्सिर २२, सुर्खेत । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) द्वारा संचालन गरिएको दीगो तथा मर्यादित सामाजिक आर्थिक सशसक्तिकरण (सिड्स) कार्यक्रम अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २२, सुर्खेत । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) द्वारा संचालन गरिएको दीगो तथा मर्यादित सामाजिक आर्थिक सशसक्तिकरण (सिड्स) कार्यक्रम अन्"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वावलम्बन आमा समूहको अनुगमन

२२ मंसिर २०७३, बुधबार ०३:०१

मङ्सिर २२, सुर्खेत । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) द्वारा संचालन गरिएको दीगो तथा मर्यादित सामाजिक आर्थिक सशसक्तिकरण (सिड्स) कार्यक्रम अन्तरगत संचालनमा रहेका स्वावलम्बन आमा समूहहरुको अनुगमन गरिएको छ । 

स्ट्रोमा फाउण्डेशनको आर्थिक सहयोगमा संचालन गरिएका पश्चिम सुर्खेतका कुनाथरी–५ बेलचौर र वडा नं. ४ बड्डीचौरमा रहेको सालघारी आमा समूहहरुको अनुगमन गरिएको हो । 

किर्डाक र जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधिद्धारा कार्यक्रम अन्तर्गत संचालनमा आएका आमा समूहहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा लामो समयदेखि सक्रिय रुपमा सहभागी भई बेलचौर स्वावलम्बन आमा समूहले सामाजिक काममा अग्रसर रहेको देखिएको छ ।

अनुगमनमा सोही अनुगमनमा जिल्ला विकास समिति कार्यालय सुर्खेतका ओजना अधिकृत परशुराम उपाध्यया जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहा महिला तथा बालबालिका कार्यालयका बाल संरक्षक प्रेमप्रसाद रिजाल, जिल्ला जनस्वाथ्य कार्यलय सुर्खेतका लोकबहादुर शाही, क्षेत्रीय खानेपानी तथा सुपरीबेक्षक कार्यालयका सिनियर इन्जिनियर आविद हुसैन, जिल्ला पशु कार्यालय सुर्खेतका चिकित्सक नारायणप्रसाद न्यौपाने, घरेलु कार्यलय सुर्खेतकी नासु चित्रा डांगी, जिल्ला कृषि कार्यलयका माटोविज्ञ सुरेश कुमार चौधरी, सुर्खेत उद्योग वायिज्य महासंघका सूचना अधिकृत हृदेशकुमार के.सी., किर्डाक नेपाल सुर्खेतका श्रीबहादुर भण्डारी,अनुप नेपाली ,लालसरी एलजी,मनिषा सिजाली लगायतले अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु