मंसिर २२, परासी । युवाहरुको मुख्य समस्या तथा अवसरको विषयमा नयाँ रणनीती बनाउन पहिलो पटक नवलपरासीमा युवा सम्मेलन हुने भएको छ ।

यहि मंसिर २४ र २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर २२, परासी । युवाहरुको मुख्य समस्या तथा अवसरको विषयमा नयाँ रणनीती बनाउन पहिलो पटक नवलपरासीमा युवा सम्मेलन हुने भएको छ ।

यहि मंसिर २४ र २"/>

2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पहिलो युवा सम्मेलन हुने


मंसिर २२, परासी । युवाहरुको मुख्य समस्या तथा अवसरको विषयमा नयाँ रणनीती बनाउन पहिलो पटक नवलपरासीमा युवा सम्मेलन हुने भएको छ ।

यहि मंसिर २४ र २५ गते अमलटारीको मध्यवर्ती होमस्टेमा प्रथम जिल्ला युवा सम्मेलन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।  वातावरण जनजागरण विकास मञ्च, दिप आदर्श सामाजिक विकास मञ्च, हरियाली एकतामञ्च नेपालको संयुक्त आयोजनामा युवाहरुको समस्या तथा चुनौतीलाई समाधानको बाटो खोज्न र अवसरहरुको पहिचान गरि युवाहरुलाई रोजगार बनाउन नयाँ रणनीती बनाउने उद्देश्यले यस सम्ममेलनको आयोजना गरिएको हरियाली एकता मन्च नेपालका अध्यक्ष एलऐन दवाडीले बताउनु

दुई दिवसिय सम्मेलनमा युवाहरुको समस्या न्यूनिकरण, युवा शक्तिको महत्व, सरकारको युवा लक्षित कार्यक्रम  र जिल्लामा युवाहरुको अवसरहरुको विषयमा छलफल गरिने डयाड नेपालका अध्यक्ष किरण भूर्तेलले जानकारी दिनु भयो ।  अधयक्ष भुर्तेलका अनुसार जिल्लाका युवासँग सम्बन्धित विभिन्न संघ संस्थाका क्लबहरुबाट एक सय युवाहरु सम्मेलनमा सहभागिता रहने छ । सम्मेलनमा लागूपदार्थ दुव्र्यसनी, उद्यमशील युवा, वातावरण र जौविक विविधता संरक्षण, राष्ट्र निर्माण युवा लगाएतका ५ वटा बुँदामा छलफल गरिने छ भने पत्रकार सम्मेलनमा युवा सम्मेलनको सम्पुर्ण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो