दलसिंह गिरी | मंसिर २३, कालिकोट | क्षेत्रस्तरीय खेलकुद प्रतियोगिताको लागि आज कालिकोटका खेलाडीहरु जिल्ला बाहिर प्रस्तान गरेका छन् । 

यहि आउदो पौष ८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | मंसिर २३, कालिकोट | क्षेत्रस्तरीय खेलकुद प्रतियोगिताको लागि आज कालिकोटका खेलाडीहरु जिल्ला बाहिर प्रस्तान गरेका छन् । 

यहि आउदो पौष ८"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

क्षेत्रस्तरीय खेलकुद प्रतियोगिताको लागि खेलाडीहरु जिल्ला बाहिर प्रस्थान

२३ मंसिर २०७३, बिहीबार १३:४४

दलसिंह गिरी | मंसिर २३, कालिकोट | क्षेत्रस्तरीय खेलकुद प्रतियोगिताको लागि आज कालिकोटका खेलाडीहरु जिल्ला बाहिर प्रस्तान गरेका छन् । 

यहि आउदो पौष ८ गते देखि पूर्वाअञ्चलको विराटनगरमा हुन गैरहेको ७ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रस्तरीय खेलाडी छनोटका लागि नेपालगंजमा यहि मंसिर २५ गते र रुकुममा २६ गते हुन गैरहेको खेलकुद प्रतियोगितामा भागलिन १६ जना खेलाडी त्यता प्रस्थान गरेका हुन् ।

रुकुममा हुने भलिवल प्रतियोगिताका लागि टिमक्याप्टेन खेमराज गिरीको नेतृत्वमा १० जना र नेपालगंजमा हुने एथ्लेटिस प्रतियागिताका लागि ६ जना खेलीडी जिल्लाबाहिर प्रस्तान गरेका छन् । जिल्ला बाहिर प्रस्थान गर्ने खेलाडीहरुलाई आज विहान एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्का, सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, केन्द्रिय भलिबलसंघका उपाध्यक्ष ऐन बहादुर शाही राजनैतिक दल, खेलप्रेमीहरुको उल्लेख्य उपस्थीतिमा खेलाडीहरुलाई विदाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु