मंसिर २४, झापा । झापाका अग्रज पत्रकार मदन ढकालको विहीवार राति निधन भएको छ ।

मधुमेह र मृगौला रोगबाट पीडित ६५ बर्षिय ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, झापा । झापाका अग्रज पत्रकार मदन ढकालको विहीवार राति निधन भएको छ ।

मधुमेह र मृगौला रोगबाट पीडित ६५ बर्षिय ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका अग्रज पत्रकार मदन ढकालको निधन

२४ मंसिर २०७३, शुक्रबार ०३:५१

मंसिर २४, झापा । झापाका अग्रज पत्रकार मदन ढकालको विहीवार राति निधन भएको छ ।

मधुमेह र मृगौला रोगबाट पीडित ६५ बर्षिय ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । ढकाल नेपाली पत्रकारितामा २०२४ सालदेखि सक्रिय रहेका थिए ।

ढकाल पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक थिए भने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र अहिले पनि पत्रकार महासंघका केन्द्रीय पार्षद थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु