2026-09-19 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझांगमा ट्याक्टरले ठक्कर दिँदा विद्यालय जादै गरेका बालकको मृत्यू

सम्राट सिंह । मङ्सिर २४, बझाङ | घरबाट विद्यालय गइरहेका एक बालकको ट्याक्टरको ठक्करबाट मृत्यू भएको छ ।  ठक्करले मेरीगोल्ड ईग्लीस बोडीङ्ग स्कुलमा कक्षा १ मा अध्ययनरत ८ बर्षिय छात्र उमेश जोशीको मृत्यू भएको हो । 

ठक्करबाट गम्भिर घाइते भएका जोशीलाई उपचारको लागी नेपालगंज तर्फ लैजादै गर्दा विच बाटो मै ज्यान गएको मृतकका आफन्तले जनाएका छन । 

विहान भोपुर बाट सदरमुकाम चैनपुर तर्फ आँउदै गरेको से १ त ६९९० नम्बरको ट्याक्टरले सदरमुकाम चैनपुर तर्फ आई रहेको बालकलाई लाई सिमभाडी भन्ने ठांउमा ठक्कर दिएको थियो ।  ट्याक्टरको ठक्करबाट बालकको टाउको र दाँया खुट्टमा गम्भिर चोट लागेको थियो । उनको जिल्ला अस्पतालमा उपचार सम्भव न भए पछि नेपालगंन्ज रिफर गरीएको थियो । 

दुर्घटनाको बारेमा अनुसन्धान भै रहेको र तिब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले ट्याक्टर र चालक भरत सांउदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई