मंसिर २४, बनेपा । काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस–७ का ३३ वर्षीया लक्ष्मी परियारको शुक्रबार रहस्यमय मृत्यु भएको छ ।

उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २४, बनेपा । काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस–७ का ३३ वर्षीया लक्ष्मी परियारको शुक्रबार रहस्यमय मृत्यु भएको छ ।

उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीय"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

महिलाको रहस्यमय मृत्यु

२४ मंसिर २०७३, शुक्रबार ११:०८

मंसिर २४, बनेपा । काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस–७ का ३३ वर्षीया लक्ष्मी परियारको शुक्रबार रहस्यमय मृत्यु भएको छ ।

उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयबासीको रोहवरमा मिलापत्र भएको भोलिपल्ट नै परियारको शव घरबाहिर फेलापरेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

प्रहरीचौकी चौबासमा कुटपिटको विषयमा मिलापत्र भएको थियो । ‘यो घटना कसरी भयो, यसको विस्तृत् अनुसन्धान थालिसकेका छौं’–प्रहरी उपरीक्षक थापाले भने ।

उनलाई स्थानीयबासीले बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य