2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा अवैध सिकारीको गोली लागी एक महिलाको मृत्यु

मंसिर २७, झापा । जलथलमा आज अवैध सिकारीको गोली लागी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ३१ वर्षीया अनिता मेचे रहेको प्रहरी उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार आज अपराह्न दाउरा खोज्न घर नजिकै रहेको रणकाली सामुदायिक वनमा गएकी मेचेको दाहिने हातमा गोली लागेको थियो । 

उनलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटल ल्याइएकामा अत्यधिक रक्तस्रावका कारण उनको उपचारकै व्रmममा मृत्यु भएको उपरीक्षक थापाले बताउनुभयो । गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि मेची अञ्चल अस्ताल भद्रपुरमा लगिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई