११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा बस दुर्घटना, एक जनाको मृत्यु

२९ मंसिर २०७३, बुधबार ११:४६

सलिम अन्सारी, मंसिर २९, प्यूठान ।  प्यूठानमा बस दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन। बुधबार दिउँसो दाङको भालुवाङबाट प्यूठानको दरभानतर्फ आउँदै गरेको ना ३ ख ७०३३ नम्बरको मिनी बस बांगेशाल–६ धारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सहचालक बांगेशाल–५ का १६ बर्षीया सन्तोष रानाको मृत्यु भएको ढुङ्गेगढी प्रहरी चौकी दर्भानले जानकारी दिएको छ।

रानाको भालुवाङमा उपचार गर्दागर्दै मृत्यु भएको हो । बसमा सवार एक घाइते भएका छन् ।प्युठान रम्दी ४ निबासी बलाराम कुमाल सामान्य घाइते भएका हुन।

चालक रम्दी–४ प्यूठानका बलराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।अहिले मृतकका आफन्तले क्षतीपुर्तीको माग गर्दै प्युठान भालुबाङ सडक खण्ड अबरुद्ध पारेको प्रहरिले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु