११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

चन्दा संकलनबाट एम्वुलेन्स

१ पुष २०७३, शुक्रबार १४:५९

पुस १, मकवानपुर | मकवानपुरको सिस्नेरी गाबिसमा आज एक कार्यक्रमका बिच दुईजना सांसदले संयुक्त रुपमा एमुलेन्स हस्तान्तरण गरेका गर्नु भएको छ । 

मकवानपुर क्षेत्रनंमबर २ का एमालेका सांसद सुभासचन्द्र ठकुरी तथा राप्रपाका सांसद गणेश थापाले सिस्नेरी गाबिसमा भएको कार्यक्रममा एमुलेन्स उद्घाटन गर्नु भयो ।स्थानियको चन्दा संकलन र जिल्ला बिकाश समिति मकवापनुरको तीन लाख रुपैयाँ सहयोगमा खरिद गरिएको एमुलेन्स आज हस्तान्तरण गरिएको हो । एम्बुले संचालननार्थ राप्रपाका सांसद गणेश थापाले अक्षय कोषका लागि एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।

यसअघि मकवानपुरको राईगाउँ र नामटारमा आफ्नै पहलमा एमुलेन्स खरिद गरेर हस्तान्तरण गर्नुभएका सांसद थापाले ती दुई गाबिसमा पनि एमुलेन्स संचालन गर्नका लागि अक्षय कोषका लागि पनि सहयोग गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सांसद थापाले मकवानपुरको विकासमा लाग्नु आफ्नो कुनै स्वार्थ नभएको भन्दै निस्वार्थ रुपमा जनसेवामा लाग्न उहाले राजनैतिक दललाई आग्रह गर्नु भयो ।कार्यक्रममा बोल्दै एमालेका सांसद सुभाषचन्द्र ठकुरीले एमुलेन्स संचालनपछी यसक्षेत्रका बिरामीहरुलाई अस्पताल सम्म पुर्याउनका लागि सजिलो हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु