सास । पौष २, बर्दिया ।

कतिपय युवाहरुले वैदेशिक रोजगारको शिलशिलामा गएपछि आफ्नो गाउँठाउँप्रतिको जिम्मेवारी र आफ्नो धरातल विर्सेका हुन्छन् तर यहाँ एक युवाले आफ्नो गाउँठाउँको लागि अत्यन्तै अनुकरणीय काम गरेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष २, बर्दिया ।

कतिपय युवाहरुले वैदेशिक रोजगारको शिलशिलामा गएपछि आफ्नो गाउँठाउँप्रतिको जिम्मेवारी र आफ्नो धरातल विर्सेका हुन्छन् तर यहाँ एक युवाले आफ्नो गाउँठाउँको लागि अत्यन्तै अनुकरणीय काम गरेका छन् ।

2026-07-10 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

सलाम छ तिमीलाई : वाह ! यी युवाको मन

2016-12-17

सास । पौष २, बर्दिया ।

कतिपय युवाहरुले वैदेशिक रोजगारको शिलशिलामा गएपछि आफ्नो गाउँठाउँप्रतिको जिम्मेवारी र आफ्नो धरातल विर्सेका हुन्छन् तर यहाँ एक युवाले आफ्नो गाउँठाउँको लागि अत्यन्तै अनुकरणीय काम गरेका छन् ।

 

वैदेशिक रोजगारीको शिलशिलामा रहेका सानोश्रीताराताल नगरपालिका कुसुम्बाबजारका युवा युवराज अधिकारीले आफ्नै गाउँठाउँमा रहेको विद्यालय श्री ने.रा.प्रा.वि. बाँसपानीमा निर्माण गर्न लागिएको बालविकासको भवनको सहयोगका लगि रु ३ लाख पचास हजार सहयोग गर्ने घोषणा गरेपछि यसको शिलन्यास समेत भएको छ । उहाँको यस कार्यबाट स्थानीय सबै अत्यन्तै खुशी भएको आफन्त प्रेमबहादुर थापाले बताउनुभयो । 


नेपाल तरुणदल जापानका सभापति तथा जनसम्पर्क समितिका केन्द्रिय सदस्य अधिकारी विगत १० वर्षदेखि जापानमा बस्दै आएका छन् । आफैले यसरी आफ्नो गाउँठाउँमा आएर सहयोग गर्न पाएकोमा अत्यन्तै खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यसैगरी आफूले सहयोगलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

विद्यालयका प्रधानाध्यापक शिशिर वस्नेतले यसरी सहयोगी मन भएका युवराजको यो उदाहरणीय कदमबाट आफ्नो गाउँठाउँको लागि पनि केही गर्नुपर्ने प्रेरणा सबैमा मिलोस भन्नुहुँदै वहाँले हाल दिनुभएको २० हजारबाट शिलन्यासको काम सहित प्रारम्भिक कार्य शुरु गरिएको र बाँकी काम वहाँले जापान गएर रकम पठाएपछि निरन्तर रुपमा अगाडि बढाइने कुरा साझा सबाल बर्दियालाई जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो