2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

जिविस दार्चुलामा तालाबन्दि

पुस ३, दार्चुला | जिल्ला बिकास समिति दार्चुलामा तालाबन्दि गरिएको छ । 

जिल्ला विकास समितिको कार्यालय दार्चुलाको आर्थिक प्रशासन साखा र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना आरभिडब्ल्युआरएम्पीको साखा कार्यालयमा तालाबन्दि गरिएको हो । उक्त ठाउमा लाएको ताला तोडेर अर्को ताला लगाएको पाईएपनि अहिले सम्म कसले किन ताला बन्दि गरेको हो कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । जिल्ला विकास समितिमा तालाबन्दि भएपछि सेवाग्राही मारमा परेका छन् । अहिले दिउसो १२ बजेसम्म स्थानिय विकास अधिकरी समेत कार्यालयमा छैनन् । 

कार्यालयका अनुसार स्थानिय विकास अधिकारी सहदेब रायमाझी जिल्ला बाहिर नगएको तर अहिले सम्म पनि कार्यालयमा उपस्थीत नभएको पाईएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई