अजयकुमार साह । पुस ३, उदयपुर(गाईघाट) | सामुदायीक रेडियो उदयपुरको मातृसंस्था महिला सशक्तिकरण श्रोत केन्दको आठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह । पुस ३, उदयपुर(गाईघाट) | सामुदायीक रेडियो उदयपुरको मातृसंस्था महिला सशक्तिकरण श्रोत केन्दको आठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ ।&nbs"/>

2026-09-19 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

महिला सशक्तिकरण श्रोत केन्द्रको अध्यक्षमा दनुवार

अजयकुमार साह । पुस ३, उदयपुर(गाईघाट) | सामुदायीक रेडियो उदयपुरको मातृसंस्था महिला सशक्तिकरण श्रोत केन्दको आठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । 

समानता र सशक्तिकरणको लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ संस्थाका संस्थापक डा. रेणु अधिकारीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

शनिवार सम्पन्न केन्द्रको अधिवेशनले २ सदस्य पछि मनोनीत गर्ने गरि ७ सदसिय नयाँ कार्य समिती चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा मन्दिरा दनुवार, सचिबमा बन्दना दनुवार, कोषाध्यक्षमा सर्मिला निरौला चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ३ जना पछि मनोनित गर्ने गरि सात सदस्य चयन गरेको निर्वाचन मण्डलका अध्यक्ष महेश्वरी राईले बताउनु भयो । त्यसै गरि समितीको सल्लाहाकार समितीमा रामवति चौधरी, सबिता पोखरेल, पार्वति खड्का र महेश्वरी राई चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई