पौष ४ पर्वत ।लागु औषध तस्करहरुले विभिन्न तरिकाले तस्करी गर्दै आएका छन् ।

 तस्करीको पछिल्लो उपाय बनेको छ मासु । मासुको सुकुटीमा मिसाइ हङकङ लैजाँदै गरेको चरेश सहित प्रहरीले २ नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पौष ४ पर्वत ।लागु औषध तस्करहरुले विभिन्न तरिकाले तस्करी गर्दै आएका छन् ।

 तस्करीको पछिल्लो उपाय बनेको छ मासु । मासुको सुकुटीमा मिसाइ हङकङ लैजाँदै गरेको चरेश सहित प्रहरीले २ नेप"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सुकुटीमा चरेस मिसाएर हङकङ लैजादै गर्दा पर्वतका मगर पक्राउ

२०७३, ४ पुष सोमबार ०८:०६

पौष ४ पर्वत ।लागु औषध तस्करहरुले विभिन्न तरिकाले तस्करी गर्दै आएका छन् ।

 तस्करीको पछिल्लो उपाय बनेको छ मासु । मासुको सुकुटीमा मिसाइ हङकङ लैजाँदै गरेको चरेश सहित प्रहरीले २ नेपाली नागरिकलाई पक्राउ      गरेको छ ।

लागु औषध नियन्त्तण ब्युरो शाखा कार्यालय त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोली उनीहरुलाई पक्राउ गरेको हो ।पुस १ गते क्याथे ड्रागन उडान नम्बर केए एक सुन्य तीन बाट हङकङ लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

पक्राउ पर्नेमा पर्वत लेखफाँट गाविस ८ डाँडा कटेरा ८ का ४१ वर्षिय अबिर शेर्पाजा मगर र कास्की घान्द्रुक गाविस वडा नम्बर ८ गैरिगाउँका ६५ वार्षिय नरमान गुरुङ रहेका छन् । उनीहरुलाई चेकजाँच गर्दा साथमा रहेको हरियो रंगको सुटकेशमा कपडा र धुपसँगै रहेको प्लाष्टिकको पोकामा मासुको सुकुटीमा मिसाएर राखिएको करिब तीन किलो चरेश भेटिएको     हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल