नन्द बहादुर रोकाया | पुस ४, मुगु  | जिल्ला स्वस्थ्य कार्यालय मुगुमा सञ्चालीत स्थाई बन्ध्याकरण शिविर आज सकिएको छ । 

शुत्रबारबाट सुरु भएको शिवि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर रोकाया | पुस ४, मुगु  | जिल्ला स्वस्थ्य कार्यालय मुगुमा सञ्चालीत स्थाई बन्ध्याकरण शिविर आज सकिएको छ । 

शुत्रबारबाट सुरु भएको शिवि"/>

2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ४ दिनमा २१ जनाको स्थाई बन्ध्याकरण

नन्द बहादुर रोकाया | पुस ४, मुगु  | जिल्ला स्वस्थ्य कार्यालय मुगुमा सञ्चालीत स्थाई बन्ध्याकरण शिविर आज सकिएको छ । 

शुत्रबारबाट सुरु भएको शिविरमा २१ जनाले स्थाई बन्ध्याकरण गराएका छन  । जिल्ला स्वास्थ्य कार्यलय मुगुको आयोजनामा पुष १ गते बाट सुरु भएको शिविरमा मा ४ दिनमा २१ जनाले स्थाई बन्ध्याकरण  गराएको जिल्ला स्वास्थ्य कार्यलय मुगुका परिवार नियोजन सुपरभाईजार थल राज डि सी ले जानकारी दिनुभयो । सन्तानका रहर पुगेका पुरुष तथा बाहिर उपचार गर्न जान नसक्नेहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको जिल्ला स्वास्थय कार्यालय परिवार नियोजना सुपरभाईजर डिसीले को भनाई रहेको छ । 

यसैबिच, यहि महिनाको ७ र ८ गते जिल्लाको  सोरु भेगको नाथर्पु र ९ गते जिमा गाविसको सिपमा पनी पुरुष स्थाई बन्ध्याकरण शिविर सञ्चालन गर्न लागीको जिल्ला स्वास्थय कार्यलय मुगुले जनाएको छ । शिविर ११,१२,१३ गते जिल्ला स्वास्थय कार्यलयमा पुन सञ्चाल गरीने बताईएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल