सास । पौष ५, बर्दिया ।
इन्सेकले सार्वजनिक गर्ने प्रत्येक वर्षको वर्ष पुस्तक अन्तर्गत बर्दियामा घटेका मानव मानव अधिकारका घटनाहरुको पूर्व समिक्षा कार्यक्रममा यस वर्ष (२०१६मा) जिल्लामा ६९ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु घटेको जनाइएको छ ।


महिला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । पौष ५, बर्दिया ।
इन्सेकले सार्वजनिक गर्ने प्रत्येक वर्षको वर्ष पुस्तक अन्तर्गत बर्दियामा घटेका मानव मानव अधिकारका घटनाहरुको पूर्व समिक्षा कार्यक्रममा यस वर्ष (२०१६मा) जिल्लामा ६९ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु घटेको जनाइएको छ ।


महिला"/>

2026-09-18 09:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

यस्तोे छ अवस्था : जिम्मेवार को ?

सास । पौष ५, बर्दिया ।
इन्सेकले सार्वजनिक गर्ने प्रत्येक वर्षको वर्ष पुस्तक अन्तर्गत बर्दियामा घटेका मानव मानव अधिकारका घटनाहरुको पूर्व समिक्षा कार्यक्रममा यस वर्ष (२०१६मा) जिल्लामा ६९ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरु घटेको जनाइएको छ ।

महिलासँग सम्बन्धित ४, बालिकासँग सम्बन्धित २ र भ्रुणहत्या १ गरि ७ वटा हत्याका घटना तथा महिला ११ र बालिका २२ गरी ३३ वटा बलात्कारका घटना घटेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरिएको छ । यसैगरी ३ बालिका, २ महिला गरी पाँच वटा बलात्कारका प्रयास, ३ वटा यौन दुब्र्यबहारका घटना र ३ मानवबेचविखनका घटना घटेको इन्सेक बर्दियाका प्रतिनिधि मानवहादुर चौधरीले कार्यक्रमका क्रममा बताउनुभयो । यसका साथै २ वटा बोक्सी, ५ घरेलु हिंसा, ३ जातीय छुवाछुतका घटना, २ वटा यातना, १ सम्पत्ति क्षति  १ कुटपिटका घटनाहरु घटेको चौधरीले जानकारी दिनुभयो ।
बर्दिया नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओलीको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापा, प्रहरी नायव उपरिक्षक नेत्रमणि गिरी, जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारी लगायत विभिन्न सरोकार निकायका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

फाइल तस्वीर …

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई