ललित बोहरा / ५ पुष डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुरा बहुमुखि क्याम्पस कमिटीद्धारा क्याम्पसमा गरिएको तालाबन्दी १० दिन पछि मंगलबार खुलेको छ । क्याम्पस प्रमुख १० दिन पछि नेविसंघका १८ बुद्धे मागहरुलाई सम्बोधन गर्नका लागी सहमत भए पछि क्याम्पस प्रशासनमा लगाईएको ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा / ५ पुष डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुरा बहुमुखि क्याम्पस कमिटीद्धारा क्याम्पसमा गरिएको तालाबन्दी १० दिन पछि मंगलबार खुलेको छ । क्याम्पस प्रमुख १० दिन पछि नेविसंघका १८ बुद्धे मागहरुलाई सम्बोधन गर्नका लागी सहमत भए पछि क्याम्पस प्रशासनमा लगाईएको ता"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बहुमुखी क्याम्पसमा लगाईएको ताला १० दिनपछि खुल्यो

५ पुष २०७३, मंगलवार १५:२७

ललित बोहरा / ५ पुष डडेल्धुरा । नेपाल विद्यार्थी संघ डडेल्धुरा बहुमुखि क्याम्पस कमिटीद्धारा क्याम्पसमा गरिएको तालाबन्दी १० दिन पछि मंगलबार खुलेको छ । क्याम्पस प्रमुख १० दिन पछि नेविसंघका १८ बुद्धे मागहरुलाई सम्बोधन गर्नका लागी सहमत भए पछि क्याम्पस प्रशासनमा लगाईएको तालाबन्दी खुलेको नेविसंघ क्याम्पस कमिटी सभापति सन्तोष देउवाले बताए । विद्यार्थी संगठनले उठाएका मागहरु सम्बोधन गर्ने सहमति भए पछि क्याम्पस प्रशासनमा लगाईएको ताला खुलेको क्याम्पस प्रमुख टेक राज पनेरुले जानकारी दिनु भयो । दक्ष शिक्षक नियूक्त गर्नु लगायतका १८ बुद्धेमागहरु राखी नेपाल विद्यार्थी संघ क्याम्पस कमिटीले मंसिर २६ गते क्याम्पस प्रशासनमा तालबन्दी गरेको थियो ।  सबै मागहरु संबोधन हुने देखीए पछि ताला खुल्लेको हो । यो क्याम्पसमा धेरै ठुलो कुरा भने होईन । बर्षको करीब ६ महिला ताला लागेन क्याम्पस भएकोले बिद्यार्थीहरको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह