डडेल्धुरा / ५ पुष । अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराले संगठन विस्तार तथा पुर्नगठन अभियान कार्यक्रमलाई तिव्रताका साथ विस्तार गर्दै आएको छ । आफु निकट विद्यार्थीहरुलाई सांगठनिक तथा बैचारीक रुपमा परिपक्व तथा कमिटीहरु गठन भएका तर पुर्नगठन ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डडेल्धुरा / ५ पुष । अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराले संगठन विस्तार तथा पुर्नगठन अभियान कार्यक्रमलाई तिव्रताका साथ विस्तार गर्दै आएको छ । आफु निकट विद्यार्थीहरुलाई सांगठनिक तथा बैचारीक रुपमा परिपक्व तथा कमिटीहरु गठन भएका तर पुर्नगठन ह"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अनेरास्ववियु डडेल्धुराद्धारा संगठन विस्तार कार्यलाई तिव्रता

५ पुष २०७३, मंगलवार १५:३२

  • डडेल्धुरा / ५ पुष । अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराले संगठन विस्तार तथा पुर्नगठन अभियान कार्यक्रमलाई तिव्रताका साथ विस्तार गर्दै आएको छ । आफु निकट विद्यार्थीहरुलाई सांगठनिक तथा बैचारीक रुपमा परिपक्व तथा कमिटीहरु गठन भएका तर पुर्नगठन हुन बाकी रहेका विभिन्न क्याम्पस तथा विद्यालयहरुमा संगठन विस्तार अभियान नै संचालन गरेको अनेरास्ववियु डडेल्धुरा जिल्ला कमिटी अध्यक्ष रामचन्द्र जोशीले बताए । संगठन विस्तारको क्रममा मंगलबार सरस्वति उमावि बगरकोटमा गोमति बुढाऐरको अध्यक्षतामा ७ सदस्यिय कमिटी गठन तथा सोही विद्यालयको माविमा अर्जुन प्रसाद चटौतको अध्यक्षतामा २९ सदस्यिय अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गरेको अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य राम शाहीले बताए । उनले भने अनेरास्ववियुले देशैभरिका क्याम्पस तथा विद्यालयहरुमा संगठन विस्तारका कार्यक्रम तय भए बमोजिम डडेल्धुरामा पनि संगठन विस्तार कार्यलाई अगाडी बढाएका छौ । अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य शाहीले विद्यार्थीहरुलाई अध्ययन गर्नकालागी सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी तत्काल विद्यार्थीहरुलाई विना व्याज लोनको व्यवस्था गरिनु पर्ने बताए । कार्यक्रमा अनेरास्ववियु अध्यक्ष रामचन्द्र जोशी,जिल्ला कमिटी सदस्य गणेश क्षितिज क्षेत्री र जिल्ला कमिटी सदस्य पुस्कर देउवाले सांगठनिक तथा विभिन्न विद्यार्थीरुका शैक्षिक मुद्धाहरुका आफ्ना धारणा राखेको कार्यक्रमका प्रमुख अतिथी अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य राम शाहीले बताएका छन् ।  उपाध्यक्ष सुरेन्द मल्लाको टिम भने यो अभियानमा नरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह