सुरेश भट्ट | मंसिर ६, कञ्चनपुर |

कञ्चनपुर जिल्लाको दोधारा चादनीमा कलापुर्ण एवं संगितमय धन धान्यान्चल श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुरेश भट्ट | मंसिर ६, कञ्चनपुर |

कञ्चनपुर जिल्लाको दोधारा चादनीमा कलापुर्ण एवं संगितमय धन धान्यान्चल श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । 

2026-09-19 03:57 AM
कन्चनपुर - KNC

भानु बहुमुखी क्याम्पस अक्षयकोष स्थापनाको लागि महायज्ञ सम्पन्न

सुरेश भट्ट | मंसिर ६, कञ्चनपुर |

कञ्चनपुर जिल्लाको दोधारा चादनीमा कलापुर्ण एवं संगितमय धन धान्यान्चल श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । 

दोधारा चादनी नगरपालिका स्थित भानु बहूमूखी क्याम्पस मा विद्यालयको सर्वाङगिण विकास र अक्षय कोष स्थापनार्थ का लागि मंसिर २८ गते देखी सुरु भएको महायज्ञ पुष ५ गते सम्पन्न भएको हो ।

क्याम्पसको भौतिक पुर्वाधार विकाश निर्माण गर्न र विद्यालय संचालनकालागी आर्थिक सहयोग जुटाउनका लागी महायज्ञ को आयोजना गरिएको थियो ।

महायज्ञमा स्थानिय तथा सिमावर्ति भारतिय क्षेत्रबाट समेत करिव हजारौ सर्वसाधारण यज्ञ स्थलमा आएका थिए भने महायज्ञ वाट करिव १ करोड रुपैया संकलन भएको आयोजक समितिले जनाएको छ ।

भौतिक योजना तथा यातायत मन्त्री  रमेश लेखकले उद्घाटन गरेको कार्यक्रम व्यवस्थापिका का सांसद कृपा रानाले समापन गरेका  थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई