२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

झुठो सूचना दिइ प्रहरीलाई झुक्याउने दुई जना पक्राउ

२०७२, १८ मंसिर शुक्रबार ०१:०६

मंसिर १८, वालिङ / झुठो सूचना दिइ प्रहरीलाई झुक्याउने दुई जनालाइ
प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजकुमार बैदावारका
अनुसार स्याङ्जाको दरौँ गाविस ९ की लक्ष्मी सुवेदी र सोही गाविस ८ बस्ने दिलबहादुर नेपालीलाई प्रहरीले
पक्राउ गरेको हो।

दरौं सामुदायिक वनको समबारीमा घाँस काट्न गएको
बेलामा अपरिचित पुरुष आएर डर धम्की देखाई गहना तथा केही नगद लुटी लग्यो भनी महिलाले प्रहरीमा खबर गरिन्,
बैदावारले भने, उक्त घटनाका बारेमा अनुसन्धान गर्दै जाँदा निज महिलाले चिनजानको दिलबहादुरलाई बोलाई
विदेश जानका लागि आफैँले खोलेर आफ्नो गहना बैंकमा धितो राख्न दिएको खुल्यो।

योजनाबद्ध रूपमा दुई जनाले प्रहरीलाई गलत सूचना दिएका कारण उनीहरूलाई नियन्त्रणमा लिएर
सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको
छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित