२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निलगाईमार्न लागेको अवस्थामा कपिलवस्तुमा ५ जना पक्राउ

२०७२, १८ मंसिर शुक्रबार ०७:१२

कमल बेल्बासे, मंसिर १८, कपिलवस्तु / कपिलबस्तुमा प्रहरीले
निलगाई मार्न लागेको अवस्थामा ५ जनालाइ पक्राउ गरको छ । पकडी गाँउमा निलगाईलाई काट्न लागेको अवस्थामा
उनीहरुलाई प्रहरीले पक्राउ गरेको ईलाकाप्रहरी कार्यालय बहादुरगंजका ईन्चार्ज प्रहरी नायबनिरिक्षक भिमसेन
विष्टले बताउनुभयो ।

यसरी cowपक्राउ पर्नेहरुमा जिल्लाको शिवराजनगरपालिका वडा नं. १३ पकडी
गाउंका समसाद भाट, सब्बीर बढई, ओरियन मुसलमान, पप्पु बढई र जुवेर बढई रहेका छन् ।

पक्राउ परेका ५ जनालाई सेक्टर बनकार्यालय जर्लैयामा बुझाईएको छ । पक्राउ परेका
उनीहरु उपर थप अनुसन्धान नियमअनुसार कारवाहीप्रक्रिया अघि बढाईने सेक्टर बनकार्यालय जर्लैयाकाप्रमुख
अमरकान्तझाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै